Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्छः अध्यक्ष मल्ल

Sambridinews by Sambridinews
बुधबार, भदौ १३, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्छः अध्यक्ष मल्ल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्ने बताउनुभएको छ  । 


बुधवार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा मल्लले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न दलको राजनीतिक धारणा फरक भएपनि आर्थिक एजेन्डामा एउटै धारणा हुनुपर्ने बताउनु भयो । उहाँले कालोबजारी ऐन धेरै पुरानो भएको भन्दै समय सापेक्ष बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले नेपालमा पहिला थुन्ने पछि सुन्ने सरकारको प्रवृत्ति रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुलाई थुन्ने भन्दा पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्र सबैभन्दा कठिन भएको अवस्थामा सरकारले केही गर्न खोजेजस्तो देखिए पनि नियामक निकायहरुबाट कहिल्यै सहयोग नपाउने महशुस भएको बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी अर्थमन्त्रालय र राष्ट्र बैंकले काम नगरेको अवस्था रहेको बताउनु भयो। उहाँले चालुपुँजी कर्जामा पनि २५ प्रतिशतबाट ४० प्रतिशत एक वर्ष अघि गरिदिएको भए अर्थतन्त्र चलायमान हुने अवस्था रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘विभिन्न दलको धारणा फरक–फरक भए पनि आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा बनाउन निजी क्षेत्र आग्रह गर्न चाहन्छौं । कालोबजारी ऐन धेरै पुरानो भयो । यसलाई पनि समय सापेक्ष बनाउन आवश्यक छ । नेपालमा पहिला थुन्ने पछि सुन्ने ५० हजार १ लाखमा मान्छे थुन्ने विधि हुँदै भएन । व्यवसायीहरुलाई थुन्ने भन्दा पनि बाहिर बसेर मुद्दा लड्न पाउने विधि लागू गर्नुपर्छ । मुलुकको अर्थतन्त्र सबैभन्दा कठिन भएको अवस्थामा सरकारले केही गर्न खोजेजस्तो देखिए पनि नियमक निकायहरुबाट कहिल्यै सहयोग नपाउने महशुस गरेका छौं । मुलुकको अर्थतन्त्र चलायमान हुने गरी अर्थमन्त्रालय र राष्ट्र बैंकले काम नगरेको अवस्था छ । यसमा राष्ट्र बैंकले कन्जुसाई गरेको महशुस गरेका छौं । चालुपुँजी कर्जामा पनि २५ प्रतिशतबाट ४० प्रतिशत एक वर्ष अघि गरिदिएको भए हुने थियो । साना व्यवसायी अहिले समस्यामा छन् । ठूला व्यवसायीलाई जसरी ऋण दिए पनि साना व्यवसायीबाट ब्याजदरको बेस रेटमा प्रमियम २ प्रतिशत मात्र लिनुपर्छ । अहिले व्यवसाय छैन । जनताको क्रयशक्ति घटेको छ । नेपालको भारत र चीन दुवैलाई सम्मान हुने नीति बनाउनु पर्छ ।’

You might also like

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

उहाँले साना व्यवसायी अहिले समस्यामा रहेको भन्दै  साना व्यवसायी पलायन भइरहेकाले यसलाई रोक्न ब्याजदरमा सहुलियत हुनुपर्ने बताउनु भयो । 

Download Video

Mall .zip :To download file click here

Related

Previous Post

६० केजी सुन तस्करी प्रकरणमा त्रिवि भन्षार कार्यालयका थप एकजना अधिकृत पक्राउ

Next Post

आज जनैपूर्णिमा

Sambridinews

Sambridinews

Related Posts

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

by Sambridinews
बिहिबार, अशोज २, २०८२
महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण
TOP STORIES

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

by Sambridinews
बुधबार, अशोज १, २०८२
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
FEATURED

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

by Sambridinews
बुधबार, अशोज १, २०८२
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु
TOP STORIES

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

by Sambridinews
बुधबार, अशोज १, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
FEATURED

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

by Sambridinews
बुधबार, अशोज १, २०८२
Next Post
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द

सरकारले दम्भ देखाएकाे भन्दै बालेनको धम्की

मङ्लबार, चैत्र ११, २०८१
रञ्जु दर्शनाले चुनाव चिह्न सेलरोटी पाइन

रञ्जु दर्शनाले चुनाव चिह्न सेलरोटी पाइन

बुधबार, अशोज २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

बिहिबार, अशोज २, २०८२
महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण
TOP STORIES

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

बुधबार, अशोज १, २०८२
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
FEATURED

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

बुधबार, अशोज १, २०८२
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु
TOP STORIES

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

बुधबार, अशोज १, २०८२
सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो
जीवन शैली

सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो

बुधबार, अशोज १, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
FEATURED

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

बुधबार, अशोज १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In