Sunday, June 8, 2025
Date
आइत, जेष्ठ २६, २०८२
Sun, June 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

विश्व च्याम्पियनसिपको निर्णायकमा धमला

Sambridinews by Sambridinews
बिहिबार, भदौ ७, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
विश्व च्याम्पियनसिपको निर्णायकमा धमला
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

नेपाल आईटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष अन्जन धमलाले काजाखस्तानमा जारी २२ औं आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका गर्दैछन् ।
आईटिएफ तेक्वान्दोको विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका गर्ने धमला नेपालका पहिलो भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य समेत रहेका धमलाले आगामी ३० अगस्टसम्म सञ्चालन हुने विश्व च्याम्पियनसिपमा निर्णायक गर्दैछन् । आईटिएफका छैटांै डान धमला ‘ए’ क्लास अन्तर्राष्ट्रिय अम्पायर हुन् । काजखस्तानको अस्तनामा जारी विश्व च्याम्पियनसिपमा उनले जापान र कोरिया, ताजखस्तान र भारत, स्पेन र अर्जेन्टिना तथा रसिया र फिलिपिन्सका खेलाडीबीचको प्रतिस्पर्धामा निर्णायक गरेको नेपाली टोलीका प्रशिक्षक रूपसिंह मोक्तानले जानकारी दिए ।
धमला एसियन तेक्वान्दो फेडेरेसनका कार्यकारी सदस्य र दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष हुन् । जारी विश्व च्याम्पियनसिपमा ९३ वटा देशबाट ९०० भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट एक मात्र निर्णायकसँगै चार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका पुकार केसीले पनि आज चुनौती प्रस्तुत गर्दैछन् । विश्व च्याम्पियनसिपमा पहिलो पटक निर्णायक भूमिका गरिरहेका धमलाले विश्वभरका आईटिएफ तेक्वान्दोका खेलाडीहरूका लागि ठूलो महोत्सवमा निर्णायकको भूमिका निर्वाह गर्न पाउनु ठूलो उपलब्धि रहेको बताए ।

Related

Previous Post

रुसको निजी सैन्य समूह प्रमुख येवगेनी प्रिगोजिन सहित अन्य १० जनाकाे विमान दुर्घटनामा मृत्यु

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

Sambridinews

Sambridinews

Related Posts

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
Next Post
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

बुधबार, साउन ३१, २०८०
बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

शुक्रबार, कार्तिक ११, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.