Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्व च्याम्पियनसिपको निर्णायकमा धमला

Sambridinews by Sambridinews
बिहिबार, भदौ ७, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
विश्व च्याम्पियनसिपको निर्णायकमा धमला
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

नेपाल आईटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष अन्जन धमलाले काजाखस्तानमा जारी २२ औं आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका गर्दैछन् ।
आईटिएफ तेक्वान्दोको विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका गर्ने धमला नेपालका पहिलो भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य समेत रहेका धमलाले आगामी ३० अगस्टसम्म सञ्चालन हुने विश्व च्याम्पियनसिपमा निर्णायक गर्दैछन् । आईटिएफका छैटांै डान धमला ‘ए’ क्लास अन्तर्राष्ट्रिय अम्पायर हुन् । काजखस्तानको अस्तनामा जारी विश्व च्याम्पियनसिपमा उनले जापान र कोरिया, ताजखस्तान र भारत, स्पेन र अर्जेन्टिना तथा रसिया र फिलिपिन्सका खेलाडीबीचको प्रतिस्पर्धामा निर्णायक गरेको नेपाली टोलीका प्रशिक्षक रूपसिंह मोक्तानले जानकारी दिए ।
धमला एसियन तेक्वान्दो फेडेरेसनका कार्यकारी सदस्य र दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष हुन् । जारी विश्व च्याम्पियनसिपमा ९३ वटा देशबाट ९०० भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट एक मात्र निर्णायकसँगै चार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका पुकार केसीले पनि आज चुनौती प्रस्तुत गर्दैछन् । विश्व च्याम्पियनसिपमा पहिलो पटक निर्णायक भूमिका गरिरहेका धमलाले विश्वभरका आईटिएफ तेक्वान्दोका खेलाडीहरूका लागि ठूलो महोत्सवमा निर्णायकको भूमिका निर्वाह गर्न पाउनु ठूलो उपलब्धि रहेको बताए ।

Related

Previous Post

रुसको निजी सैन्य समूह प्रमुख येवगेनी प्रिगोजिन सहित अन्य १० जनाकाे विमान दुर्घटनामा मृत्यु

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

Sambridinews

Sambridinews

Related Posts

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

by Sambridinews
आइतवार, चैत्र २९, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

by Sambridinews
शनिबार, चैत्र २८, २०८२
Next Post
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

सर्वोच्च बारमा कांग्रेस र समाजवादीनिकट लयर्स एसोसिएसनकाे संयुक्त प्यानल विजयी

आइतवार, पुस २१, २०८१

रोल्पाकाे सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

आइतवार, माघ १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

आइतवार, चैत्र २९, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

शनिबार, चैत्र २८, २०८२
एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

शनिबार, चैत्र २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In