Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महालेखाकाे प्रतिवेदनका आधारमा विषय उठाएको सांसद दाहालको भनाई ; सत्यतथ्य छानविन गर्न माग

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ १२, २०८०
in FEATURED, राजनीति
0
महालेखाकाे प्रतिवेदनका आधारमा विषय उठाएको सांसद दाहालको भनाई ; सत्यतथ्य छानविन गर्न माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल


काठमाडौं । नेकपा माओबादी केन्द्रका सासंद लेखनाथ (राजन) दाहालेले सदनमा बुधबार सम्बोधन गरेको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालले शुक्रबारको संसद बैठक अवरुद्ध पारेको छ ।

सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै सांसद लेखनाथ दाहालले सदनमा बोल्नेक्रममा ‘एमाले नेता माननीय केपी ओलीले यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, भ्रष्टचारीहरुको गठबन्धन हो, भन्ने सन्दर्भमा तपाईले विगततिर फर्किनुस, तपाइले विगतमा तीन बर्ष शासन सत्ता गर्दैगर्दा त्यहा भएका भ्रष्टाचारका काण्डहरु सैयौ छन्, तीमध्ये एती, ओम्नी, वाइडबडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसोर्ट प्रकरण, त्यो संगसंगै, कोरोनाकालमा खरिद गरिएको स्वास्थ्य सामाग्री घोटाला र त्योसंगसगै प्रशुपतिनाथमा जलहरी लगाउदा सुन भनेर पित्तल लगाएको काण्ड, जो ११ किलो सुन कम भएको महालेखापरीक्षकको प्रतिवेदनमा पनि आएको छ, ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने सुन कम भएको, ज्याला दिएको नदेखिएको, अभिलेख नभेटिएको भनेर प्रतिवेदनको ४२ र ४३ नंम्बर बुदामा रहेको छ, ।

त्यही तथ्यका आधारमा उहाँको सरकारको पालमा भएको भ्रष्टाचारको काण्ड किन नियन्त्रण गर्न सक्नुभएन, ? यसको नैतिक जिम्मेवारी तत्कालिन समयको प्रधानमन्त्री भएको हैसियतले तपाइले लिने कि नलिने, ? भन्ने सन्दर्भमा बोलेको कुराहरुलाई उहाँहरुले अनआवश्यक मुद्दा उठाइरहनुभएको छ ।

मेरो गम्भीरतापूर्व माग के छ भने संसदीय छानविन समिति गठन गरौं, त्यो सुन कस्ले खायो, ? तत्कालीन समयको नेतृत्व गरेको र नेकपाको अध्यक्ष, प्रधानमन्त्री भएको नाताले केपी ओलीजीले नैतिक जिम्मेवारी लिनुपर्छ, । व्यक्तिगत हिसावले किटान गरिएको थिएन, उहाँको सरकारका पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषय उठान गरिएको छ, ।

उहाँलेको सरकारका पालामा भएको हिसाबले, केपी ओलीजीले खानुभयो भनिएको छैन, त्यो भनेको भए, व्यक्तिगत रुपले किटान गरिएको भए अमर्यादित भयो, असंसदीय भयो, मर्यादा नाग्यो भन्न मिल्थ्यो, ।
त्यसो हुदा त, केपी ओलीले सरकारको नीति तथा कार्यक्रमका बारेमा दुईघण्टा लामो भाषणमा कति संसदिय मर्यादा उल्लंघन गर्नुभएको छ, ?

तपाइले हरेक पाँच मिनेटमा उहाँले संसदीय मयार्दा उल्लंघन गरेको भेट्न सक्नुहुनेछ, । अरुलाई हेपेको, होच्याएको, जबरजस्त ढंगले यो ठगहरुको सरकार, काम नलाग्ने सरकार भन्या, त्यस्तो भन्न पाइन्छ, ?

मैले भनेको कुराहरु फेरी सुन्न सक्नुहुनेछ, मैले त शिष्टतापूर्वक मान्य केपी ओलीज्यूको नेतृत्वको सरकारका पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताएको हुनाँले, मैले त कुनै संसदीय मर्यादा उल्लंघन गरेको छैन, । बरु संसदीय मर्यादा त उहाँलरुले गर्नुभयो, मेरो बोल्न पाउन अधिकार त मसंग सुरक्षित छ नि त, । उठेका विषयवस्तुहरु क्लीयर हुनुपर्छ, सत्य के हो, सत्यको जगमा उभिएर छानविन हुनुपर्यो, सत्य प्रमाणित हुनुपर्यो,। संसद त आफुले लागेको विषयवस्तु राख्न पाउने हाम्रो अधिकार हो, । मैले कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन, ।

शुक्रबार पनि संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न डाकिएको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले पाटि अध्यक्ष खड्गप्रसाद ओलीमाथि सत्तापक्षका सांसदले निराधार आरोप लगाएको भन्दै त्यसलाइ अभिलेखबाट उटाउनुपर्ने माग राखेर रोस्टम घेरी संसद बैठक अवरुद्ध पारेका थिए ।

Related

Previous Post

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

Next Post

एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
Next Post
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा

एमालेले संसद् अवरुद्ध गर्नु 'छोरी कुटेर बुहारी तर्साउनु' जस्तो : रास्वपा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

सोमवार, असार २३, २०८२
बैंकर पक्राउप्रति निजी क्षेत्रको आपत्ति

बैंकर पक्राउप्रति निजी क्षेत्रको आपत्ति

शनिबार, फाल्गुन १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In