Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायाे

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ ८, २०८०
in FEATURED
0
एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । करिब दुई महिनाभन्दा लामो अनुसन्धान प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयले यस प्रकरणमा पक्राउ परेका र संलग्न रहेका माथि गरिएको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आज बुझाएको हो।

You might also like

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

Because Good Days have Good Choices

प्रतिवेदनमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष उल्लेख रहेको बुझिएको छ।

आइतबार प्रतिवेदन बुझाउने भनिएपनि जिल्ला प्रहरी परिसरले तयारी नपुगेको भन्दै नबुझाउने निर्णय गरेको थियो।

यस प्रकरणमा हालसम्म कम्तीमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ। जसले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं रकमको चलखेल गरेका थिए।

जसमध्ये पक्राउ परेका १६ जना हिरासतमा छन् भने थप १६ जनालाई फरार प्रतिवादीका रुपमा राखिएको छ। यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन्।

Related

Previous Post

बाग्मती प्रदेशमा गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याइँदै

Next Post

पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

by Sambridinews
सोमवार, असार २३, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

by Sambridinews
शनिबार, असार २१, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, असार २०, २०८२
Next Post
पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण

पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस

आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस

शनिबार, जेष्ठ ४, २०८२
ग्लोबल आइएमई बैंकका दुई वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकका दुई वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

सोमवार, फाल्गुन २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
TOP STORIES

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

सोमवार, असार २३, २०८२
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.