Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा

Sambridinews by Sambridinews
सोमवार, बैशाख ४, २०८०
in FEATURED
0
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । 

सुदूरपश्चिममा आयोजित अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन सडकमार्ग हुँदै धनगढी आइपुगेका चौथाइवाले आज काठमाडौं आउँदैछन् । त्यसअघि चौथाइवालेले मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

You might also like

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

काठमाडौं आउनासाथ भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आएका हुन् । प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो हप्तातिर भारत भ्रमणमा जाने तयारीमा छन् ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Related

Previous Post

डलर साटिदिने निहुमा लुटपाट

Next Post

स्मार्ट टेलिकम प्रालिको लाइन्सेन्स खारेज

Sambridinews

Sambridinews

Related Posts

मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल
FEATURED

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने
FEATURED

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
NADA
FEATURED

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

by Sambridinews
सोमवार, चैत्र ९, २०८२
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

by Sambridinews
आइतवार, चैत्र ८, २०८२
Next Post
स्मार्ट टेलिकम प्रालिको लाइन्सेन्स खारेज

स्मार्ट टेलिकम प्रालिको लाइन्सेन्स खारेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौंका केही स्थानमा निषेधाज्ञा जारी

काठमाडौंका केही स्थानमा निषेधाज्ञा जारी

सोमवार, फाल्गुन २६, २०८१
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

आइतवार, चैत्र ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

शुक्रबार, चैत्र १३, २०८२
बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
TOP STORIES

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

बिहिबार, चैत्र १२, २०८२
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
TOP STORIES

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

बिहिबार, चैत्र १२, २०८२
“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल
FEATURED

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

बिहिबार, चैत्र १२, २०८२
पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार
TOP STORIES

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

बुधबार, चैत्र ११, २०८२
भूपेन्द्र र सुजन सम्मानित
TOP STORIES

भूपेन्द्र र सुजन सम्मानित

मङ्लबार, चैत्र १०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In