Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

Sambridinews by Sambridinews
मङ्लबार, साउन १७, २०७९
in प्रवास, समाचार
0
इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन १७, तेहरान–इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ७६ पुगेको छ।

देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मंगलबार जनाएका छन्।

You might also like

प्रिमियर र क्वासन च्याम्पियन

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिए।

बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उनले बताए।

इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको पनि जनाइएको छ। यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ। रासस

Related

Previous Post

चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

Next Post

Indonesia’s Largest Fleet of Taxis Teams Up To Beat Ride-Hailing Apps

Sambridinews

Sambridinews

Related Posts

प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा
TOP STORIES

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post

Indonesia’s Largest Fleet of Taxis Teams Up To Beat Ride-Hailing Apps

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक पक्राउ

बिहिबार, कार्तिक १७, २०७९
आजको मौसम

आजबाट देशभरकाे माैसममा सुधार हुने

शुक्रबार, अशोज २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In