Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पछिल्लो २४ घण्टामा नेपालमा कोभिडबाट ५ जना संक्रमित

Sambridinews by Sambridinews
सोमवार, माघ २, २०७९
in FEATURED, समाचार, स्वास्थ्य
0
४८ जनामा काेराेना संक्रमण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ जना रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय २८ जना पुगेको छ ।

२४ घण्टामा ४ सय २५ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ५ जना रहेको छ । हालसम्ममा ५९ लाख ९७ हजार ७ सय ३४ जनाको पिसिआर भएको जनाईएको छ।

You might also like

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

पछिल्लो २४ घण्टामा ५ सय २७ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमित हुने संख्या शुन्य रहेको छ। हालसम्ममा १४ लाख ८७ हजार ९ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

२४ घण्टामा निको हुनेको संख्या ३ रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ११ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ जना रहेको छ।

Related

Previous Post

मन्त्रालय भागबण्डाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

Next Post

कपिलवस्तुमा हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल
TOP STORIES

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, चैत्र १८, २०८२
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
TOP STORIES

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने
TOP STORIES

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल
TOP STORIES

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

बैदेशिक राेजगारीमा जान चाहानेले सरकारी अस्पतालमा पनि स्वास्थ्य परिक्षण गर्न पाउने

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
Next Post
कपिलवस्तुमा हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

बिहिबार, कार्तिक ८, २०८१
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने

पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

सोमवार, भदौ २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल
TOP STORIES

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

बुधबार, चैत्र १८, २०८२
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
TOP STORIES

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

मङ्लबार, चैत्र १७, २०८२
तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने
TOP STORIES

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

मङ्लबार, चैत्र १७, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल
TOP STORIES

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

मङ्लबार, चैत्र १७, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

बैदेशिक राेजगारीमा जान चाहानेले सरकारी अस्पतालमा पनि स्वास्थ्य परिक्षण गर्न पाउने

मङ्लबार, चैत्र १७, २०८२
काजल उत्कृष्ट रेफ्री
TOP STORIES

काजल उत्कृष्ट रेफ्री

मङ्लबार, चैत्र १७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In