Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home जीवन शैली

दुर्लभ हरियाे पुच्छ्रेतारा पृथ्वीबाट देखिदै

Sambridinews by Sambridinews
शुक्रबार, पुस २९, २०७९
in जीवन शैली
0
दुर्लभ हरियाे पुच्छ्रेतारा पृथ्वीबाट देखिदै

The 46P/Wirtanen comet, as seen through a telescope in France on Dec. 3, is currently making an unusually close pass by Earth. It will be visible, if weather allows, until Dec. 22.

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । दुर्लभ मात्र देखिने हरियो पुच्छ्रेतारा पृथ्वी नजिकै आएकाे छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वी नजिकै आएका कारण पृथ्वीबाट देखिन लागेकाे हाे । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् ।

खगोलविद्हरूका अनुसार आजदेखि करिब एक महिनासम्म यो  पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ । आजभन्दा ५० हजार वर्षपहिले पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छेतारा नै फेरि पृथ्वीको नजिक आएको बताइएको छ ।

You might also like

साना उद्यममाथि मृत्युदण्डको छायाँ

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

असार १५: उत्सवको हिलोमा किसानको आँसु

यो पुच्छेतारालाई पृथ्वीको उत्तरी गोलार्द्धमा बस्नेले हेर्न सक्नेछन् । फेब्रुअरीपछि भने दक्षिणी गोलार्द्धमा बस्नेले समेत देख्न सक्नेछन् ।

यो पुच्छ्रेतारा चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा तापले वाष्पीकरण भएर लामो मुस्लो निस्कन्छ । उक्त मुस्लो पृथ्वीबाट हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो ।

Related

Previous Post

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

Next Post

मकवानपुरको मनहरी ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

by Sambridinews
मङ्लबार, असार १७, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

असार १५: उत्सवको हिलोमा किसानको आँसु

by Sambridinews
आइतवार, असार १५, २०८२
सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

by Sambridinews
शुक्रबार, असार १३, २०८२
सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’
FEATURED

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

by Sambridinews
शुक्रबार, असार १३, २०८२
Next Post

मकवानपुरको मनहरी ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ ; प्रधानमन्त्री प्रचण्ड

शनिबार, माघ २८, २०७९
ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

आइतवार, मंसिर १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.