Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 

Sambridinews by Sambridinews
सोमवार, मंसिर ८, २०८३
in TOP STORIES, शिक्षा, समाचार
0
एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ६, ललितपुर। एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा, ललितपुरमा कम्प्युटर, सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर 

You might also like

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान

इन्जिनियरिङ सम्बन्धी विषय अध्ययनरत विद्यार्थीहरूको साझा संस्था सोसाइज (SOCISE) को वार्षिक 

साधारण सभा सम्पन्न भएको छ। 

सभामा सन् २०२५–२६ का लागि निर्वाचित कार्यकारी समितिका सचिवले संस्थाको वार्षिक कार्यक्रम, 

प्रगति विवरण तथा आय–व्यय विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणमाथि छलफल गर्दै 

सहभागीहरूले आगामी वर्षका कार्यक्रम, संस्थाको भावी कार्यदिशा तथा संस्थागत विकासका 

प्राथमिकताबारे विस्तृत विचारविमर्श गरेका थिए। 

सभाले सोसाइजको संस्थागत विकास, पारदर्शिता र प्रभावकारिता अभिवृद्धिका लागि आठवटा 

महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको छ। पारित निर्णयहरूमा वर्षभरि सञ्चालन गरिने 

कार्यक्रमहरूको पूर्वयोजना तयार गरी समयमै स्वीकृत गराउने, कार्यक्रम सञ्चालनसम्बन्धी आय–व्यय 

विवरणलाई थप पारदर्शी बनाउने, संस्थाका गतिविधि तथा निर्णयसम्बन्धी जानकारी समयमै सबै 

सदस्यसमक्ष साझा गर्ने र उद्योग तथा बजारसँग सहकार्य गरी कम्प्युटर, सूचना प्रविधि तथा सफ्टवेयर 

क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक एवं व्यावसायिक सीपबारे जानकारी संकलन गरी विद्यार्थीहरूमाझ 

पुर्‍याउने विषय समेटिएका छन्। साथै, सोसाइजअन्तर्गतका पाँचवटै समूहलाई समान अवसर र 

सहभागिताको सुनिश्चितता प्रदान गर्ने निर्णयसमेत गरिएको छ। यी निर्णयहरूको प्रभावकारी 

कार्यान्वयनमार्फत संस्थालाई थप व्यवस्थित, उत्तरदायी र उपलब्धिमूलक बनाउने प्रतिबद्धता 

सदस्यहरूले व्यक्त गरेका छन्। 

सभाले सन् २०२६–२७ का लागि नयाँ कार्यकारी समितिसमेत निर्वाचित गरेको छ। सो अवसरमा 

निवर्तमान अध्यक्ष अनिस भट्टराई नेतृत्वको कार्यकारी समितिले नवनिर्वाचित अध्यक्ष शिवराज पौडेल 

नेतृत्वको समितिलाई संस्थाका सम्पूर्ण अभिलेख, कागजात तथा आवश्यक सामग्रीसहित औपचारिक 

रूपमा कार्यभार हस्तान्तरण गरेको थियो। 

कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर मुकुन्द पौडेलले सोसाइजले विगत एक 

वर्षमा सफलतापूर्वक सम्पन्न गरेका ११ वटा कार्यक्रमको प्रशंसा गरे। उनले प्राविधिक कार्यशाला, 

प्रतियोगिता, उद्योगसँगको सहकार्य तथा समुदायसँगको साझेदारीमार्फत विद्यार्थीहरूलाई समाजका 

वास्तविक आवश्यकता बुझ्न, व्यावहारिक ज्ञान हासिल गर्न र पेशागत सञ्जाल विस्तार गर्न सोसाइजले 

महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। 

कार्यक्रमको समापन गर्दै एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले निवर्तमान 

कार्यकारी समितिका सदस्यहरूलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान 

गरे। साथै, उनले नवनिर्वाचित कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै 

आगामी कार्यकाल सफल, उपलब्धिमूलक र सिर्जनात्मक बनाउन शुभकामना व्यक्त गरे। 

Related

Previous Post

२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन

Next Post

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन
FEATURED

२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान
खेलकुद

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने
TOP STORIES

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चेम्बरद्वारा श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त

चेम्बरद्वारा श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त

बुधबार, बैशाख १९, २०८१
पत्रकारको नयाँ पारिश्रमिक साउन महिनाभित्रै छलफल गरी परिणाममुखी बनाउने मन्त्री शर्माकाे भनाइ

पत्रकारको नयाँ पारिश्रमिक साउन महिनाभित्रै छलफल गरी परिणाममुखी बनाउने मन्त्री शर्माकाे भनाइ

आइतवार, असार १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

सोमवार, मंसिर ८, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 
TOP STORIES

एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 

सोमवार, मंसिर ८, २०८३
२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन
FEATURED

२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन

सोमवार, मंसिर ८, २०८३
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान
खेलकुद

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान

सोमवार, मंसिर ८, २०८३
चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने
TOP STORIES

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

सोमवार, मंसिर ८, २०८३
संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’
FEATURED

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

सोमवार, मंसिर ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In