Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

Sambridinews by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयहरूमा छलफल गरेको छ।

आज मिति २०८३ कार्तिक १८ गते, बुधबार भएको उक्त भेटघाटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभयो।

You might also like

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

नाडाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ–संस्था तथा कार्यालयहरूलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ। यस किसिमका सहयोगात्मक गतिविधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास रहेको छ।

उक्त भेटघाट तथा सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यद्वय दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

नाडाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related

Previous Post

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

Next Post

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

by Sambridinews

मङ्लबार, कार्तिक १८, २०८३
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न
TOP STORIES

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो
FEATURED

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा रोक

शुक्रबार, माघ ५, २०८०
प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण

प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण

बुधबार, मंसिर १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

बुधबार, कार्तिक १९, २०८३
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
TOP STORIES

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

बुधबार, कार्तिक १९, २०८३
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
FEATURED

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

बुधबार, कार्तिक १९, २०८३
बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि
TOP STORIES

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

मङ्लबार, कार्तिक १८, २०८३
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न
TOP STORIES

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

मङ्लबार, कार्तिक १८, २०८३
रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो
FEATURED

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

मङ्लबार, कार्तिक १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In