Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा 

बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते (अक्टोबर 

You might also like

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स 

प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत 

गरिएको थियो। 

मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको उल्लेखनीय उपस्थितिले पोखरामा 

पल्सर आरपीएमप्रति देखिएको उत्साहलाई प्रतिबिम्बित गरेको छ। कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत 

गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यस्तै, फ्रिस्टाइल र 

स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, 

सन्तुलन र कौशल प्रदर्शन गरेका थिए। अवार्ड विजेता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप 

आकर्षक बनाएको थियो। 

कार्यक्रममा स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म 

रेस्लिङका सहभागीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। डिजे जेन्टल–जीको प्रस्तुतिसँगै विभिन्न 

सहभागितामूलक गतिविधि, फुड तथा कफी स्टलले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। 

कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० को प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था गरिएको थियो, 

जसले सहभागीहरूलाई दुवै मोटरसाइकलको अनुभव लिने अवसर प्रदान गरेको थियो। 

काठमाडौं र बुटवलमा सफल आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय प्रतिभा 

र युवा समुदायलाई एउटै मञ्चमा जोड्दै नेपालमा स्ट्रीट कल्चर तथा एक्सन स्पोर्ट्सको विकासमा योगदान 

पुर्‍याउने आफ्नो उद्देश्यलाई थप बलियो बनाएको छ। 

यस अवसरमा पल्सर आरपीएमका स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकको उत्साह र साथप्रति 

आभार व्यक्त गर्दै भन्नुभयो, “पोखरा, तपाईंहरूले दिनुभएको माया र साथका लागि धेरै धन्यवाद। 

तपाईंहरूको उत्साह र समर्थनले हरेक प्रस्तुतिलाई अझ विशेष बनाएको छ। यो केवल एउटा शो नभई 

सपना देख्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने र एकअर्कालाई साथ दिने सबैको साझा उत्सव हो।” 

बजाज पल्सरले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने स्थानीय कलाकार, खेलाडी, साझेदार, 

सञ्चारकर्मी, आयोजक टोली तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ। 

Related

Previous Post

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

Next Post

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

Sambridinews

Sambridinews

Related Posts

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
TOP STORIES

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
FEATURED

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
Next Post
बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

१४ बर्ष पछि स्ववियू चुनाव हुदै

आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा आजकाे स्ववियू निर्वाचन स्थगित

आइतवार, चैत्र ५, २०७९
बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने

बिहिबार, फाल्गुन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १९, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

बुधबार, कार्तिक १९, २०८३
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
TOP STORIES

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

बुधबार, कार्तिक १९, २०८३
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
FEATURED

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

बुधबार, कार्तिक १९, २०८३
बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि
TOP STORIES

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

मङ्लबार, कार्तिक १८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In