Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

Sambridinews by Sambridinews
बिहिबार, अशोज ८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

नेपालको अग्रणी टुर अपरेटर तथा डेस्टिनेसन म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको सिलिंक्स होलिडेजले प्रतियोगिताभर सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षक, टोलीका पदाधिकारी तथा अधिकारीहरूको सम्पूर्ण यात्रा, यातायात, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन गर्नेछ।

You might also like

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

साझेदारीले एनपीएलको आयोजनालाई सहज बनाउन सहयोग गर्नुका साथै नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेल पर्यटनको उदीयमान गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखेको छ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले सिलिंक्स होलिडेजसँगको सहकार्यले टोलीको यात्रा र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताए।

‘एनपीएल जस्तो ठूलो प्रतियोगितामा टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन निकै महत्वपूर्ण हुन्छ। सिलिंक्स होलिडेजजस्तो अनुभवी कम्पनीसँग आधिकारिक ट्राभल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं । यो साझेदारीले हाम्रो टोलीको व्यवस्थापनलाई थप सहज र व्यावसायिक बनाउनुका साथै खेलकुद र पर्यटनलाई जोड्ने अवसर पनि सिर्जना गर्ने विश्वास लिएका छौं’ खड्काले भने ।

सिलिंक्स होलिडेजकी कार्यकारी निर्देशक पवना श्रेष्ठले सुदूरपश्चिम रोयल्ससँगको साझेदारीलाई नेपाली खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउने अवसरका रूपमा लिएको बताइन्।

‘सुदूरपश्चिम रोयल्ससँग आधिकारिक ट्राभल पार्टनरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौं। खेलकुदले नेपाललाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमाझ पनि चिनाउने महत्वपूर्ण माध्यमको रूपमा काम गरिरहेको छ। टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापनमा उत्कृष्ट सेवा प्रदान गर्दै एनपीएलको अनुभवलाई थप सहज बनाउनुका साथै नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योगदान गर्ने हाम्रो लक्ष्य छ’ श्रेष्ठले भनिन् ।

Related

Previous Post

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

Sambridinews

Sambridinews

Related Posts

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
FEATURED

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

by Sambridinews
बुधबार, अशोज ७, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौँ र ललितपुरका यी ठाउँहरुमा आज बत्ती जाने

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु गर्न प्रधानमन्त्रीकाे निर्देशन

मङ्लबार, माघ ९, २०८०
इटहरीमा महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी तिव्र

इटहरीमा महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी तिव्र

बुधबार, पुस २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

बिहिबार, अशोज ८, २०८३
चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

बिहिबार, अशोज ८, २०८३
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
FEATURED

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

बिहिबार, अशोज ८, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

बिहिबार, अशोज ८, २०८३
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

बुधबार, अशोज ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In