Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

Sambridinews by Sambridinews
बुधबार, अशोज ७, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

भेटसम्म 

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी 

You might also like

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियान ल्याएको छ। 

अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, 

डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन्। 

दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु. १ लाखसम्मको पुरस्कार पाउनेछन्। साथै, 

स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले 

जनाएको छ। 

अभियानको विशेष आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्र सिंह 

ऐरीसँग भेट्ने अवसरसमेत रहेको छ। अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनहरूसँग 

प्रत्यक्ष भेटघाट गर्न सक्नेछन्। 

अभियानलाई डिजिटल माध्यममा पनि जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याएको छ। यसमा 

सहभागीहरूले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन्। 

सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, 

च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्नेछन्। 

डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा युवाहरूलाई लक्षित विभिन्न गतिविधि 

समेटिएको कम्पनीले जनाएको छ। यस्ता गतिविधिले युवाहरूलाई बजाजसँग अझ नजिक जोड्नुका साथै 

उनीहरूमा थप उत्साह र सहभागिता बढाउने अपेक्षा गरिएको छ। 

त्यसैगरी, ‘शो योर पावर’ च्यालेन्जमार्फत राइडर तथा मोटरसाइकलप्रेमीहरूले आफ्नो शक्ति, फिटनेस र 

पल्सरप्रतिको लगावलाई आफ्नै सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागी हुन सक्नेछन्। यस चुनौतीबाट 

छनोट भएका विजेताले पनि च्याम्पियनहरूसँग भेट्ने अवसर पाउनेछन्। 

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “दशैंमा नयाँ जोश र उत्साहसँगै रमाइलो गर्ने 

माहोल हुन्छ। यही अवसरमा हाम्रा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले ‘गेम 

अफ पावर’ ल्याएका हौं। पुरस्कारदेखि, डिजिटल रेस र च्याम्पियनसँगको भेटसम्म, यस अभियानले 

ग्राहकलाई सहभागी हुँदै आफ्नो पावर देखाउने अवसर दिनेछ।” 

‘बजाज गेम अफ पावर – खेल्ने हो?’ मार्फत बजाजले यस दशैंमा मोटरसाइकल खरिदलाई पुरस्कार, 

प्रतिस्पर्धा र विशेष अनुभवसँग जोड्दै ग्राहकहरूका लागि थप उत्साहपूर्ण अनुभव दिने जनाएको छ। 

Related

Previous Post

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

Sambridinews

Sambridinews

Related Posts

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

by Sambridinews
बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

by Sambridinews
बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग

सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग

आइतवार, जेष्ठ २०, २०८१
तेक्वान्दोमा ३ पदक

तेक्वान्दोमा ३ पदक

शनिबार, साउन २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

बुधबार, अशोज ७, २०८३
“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In