Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

Sambridinews by Sambridinews
शनिबार, अशोज ३, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

– ‘रेमिट्‌यान्स सिधै इसेवा खातामा प्राप्त गर्न सकिने   

 काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई 

You might also like

आज संविधान दिवस

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेर पनि आफ्ना 

परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको 

हो । यस अभियानअन्तर्गत विदेशमा  रहेका नेपालीहरूलाई नेपालमा  रहेका आफन्तको इसेवा खातामा 

सोझै रेमिट्‌यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्‌यान्सको सही उपयोग र डिजिटल 

भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।  

हाल इसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्‌यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा  रहेका 

आफन्तको इसेवा खातामा रेमिट्‌यान्स पठाउन सक्ने सुविधा रहेको छ । इसेवामा प्राप्त उक्त रकमबाट 

नेपालमा  रहेका परिवारका सदस्यहरूले विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, टेलिफोन तथा 

इन्टरनेटको बिल भुक्तानी, बीमा योजनाहरू खरिद तथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क 

भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवाले जनाएको छ । विदेशबाट प्राप्त 

रेमिट्‌यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूको जीवनमा सहजता 

ल्याउनका लागि इसेवा प्रतिबद्ध रहेको छ ।   

भौगोलिक दुरीमा टाढा भए पनि परिवारप्रतिको जिम्मेवारी र आत्मीयता बढाउन यस अभियानले प्रभावकारी 

भूमिका खेल्ने इसेवाको विश्वास रहेको छ । विदेशमा  रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको 

मिहिनेतको कमाइ वैधानिक माध्यमबाट सिधै परिवारको हातमा पुर्‍याई त्यसबाट परिवारका दैनिक 

भुक्तानीहरू सुरक्षित एवम् सहज रूपमा गर्न मद्दत गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको छ ।   

इसेवा खातामा सोझै रेमिट्‌यान्स पठाउन सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म धाउनुपर्ने 

झन्झटलाई अन्त्य गर्दै रेमिट्‌यान्स रकमलाई सोझै औपचारिक तथा डिजिटल अर्थतन्त्रसँग जोड्न मद्दत पुग्ने 

इसेवाको विश्वास छ। साथै, यसले वैधानिक माध्यमबाट रेमिट्‌यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग 

पुर्‍याउनुका साथै डिजिटल साक्षरता र वित्तीय पहुँच विस्तारमा समेत योगदान पुग्ने विश्वास लिइएको छ । 

इसेवाले विगत लामो समयदेखि डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज र 

पहुँचयोग्य बनाउँदै आएको छ । 

Related

Previous Post

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

Next Post

आज संविधान दिवस

Sambridinews

Sambridinews

Related Posts

आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

by Sambridinews
शनिबार, अशोज ३, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

by Sambridinews
शुक्रबार, अशोज २, २०८३
आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने
FEATURED

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

by Sambridinews
शुक्रबार, अशोज २, २०८३
संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

by Sambridinews
बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

by Sambridinews
बिहिबार, अशोज १, २०८३
Next Post
आज संविधान दिवस

आज संविधान दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

शुक्रबार, असार २०, २०८२
बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंकदुई नयाँ अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंकदुई नयाँ अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

शुक्रबार, साउन ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

शनिबार, अशोज ३, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

शुक्रबार, अशोज २, २०८३
आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने
FEATURED

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

शुक्रबार, अशोज २, २०८३
संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

बिहिबार, अशोज १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In