Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

Sambridinews by Sambridinews
बुधबार, भदौ ३१, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा बुधबार, आम्रपाली व्यान्केटमा शेयरधनीहरुको उल्लेख्य सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ।

बैंकको बीसौं वार्षिक साधारणसभामा बैंकका अध्यक्ष सुदिप आचार्यले समीक्षा अवधिमा बैंकले उच्च संस्थागत सुशासन, वित्तीय अनुपालना र गुणस्तरीय व्यवसाय विस्तार गर्दै सेयरधनीहरूलाई दोहोरो अंकको आकर्षक प्रतिफल दिन सफल भएको बताउनु भयो। सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले आर्थिक वर्ष २०८२/०८३ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत (करसहित) नगद लाभांश र अग्राधिकार सेयरधनीहरूलाई अनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ।

You might also like

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबारसम्म बर्षा जारी रहने

अध्यक्ष आचार्यका अनुसार समग्र बैंकिङ क्षेत्रमा अधिक तरलता र कर्जाको मागमा कमी आएको कठिन परिस्थितिका बाबजुद बैंकको कार्यसम्पादन सन्तोषजनक रहेको छ। राष्ट्रिय स्तरका विकास बैंकहरूको कर्जा विस्तार ५.५० प्रतिशतमा सीमित हुँदा कामना सेवाले ६.२९ प्रतिशतको कर्जा वृद्धि हासिल गरेको छ।

साधारणसभामा प्रस्तुत गरिएका बैंकका प्रमुख वित्तीय तथा संस्थागत उपलब्धिहरू निम्न बमोजिम छन्:

  • गुणस्तरीय कर्जा र निष्क्रिय कर्जा नियन्त्रण: समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा (NPA) ५.६० प्रतिशत पुगेको अवस्थामा बैंकले आफ्नो एनपीए ३.७८ प्रतिशतमा सीमित राख्न सफल भएको छ।
  • वित्तीय अनुपालना र अन्तर्राष्ट्रिय सम्मान: वित्तीय विवरणको पारदर्शिता र समयमै साधारणसभा सम्पन्न गरेबापत बैंकले आईक्यान (ICAN) द्वारा प्रदान गरिने ‘गोल्ड अवार्ड’ तथा दक्षिण एसियाली निकाय ‘साफा’ (SAFA) अवार्ड निरन्तर प्राप्त गर्दै आएको छ।
  • राजस्व तथा सामाजिक उत्तरदायित्वमा योगदान: बैंकले स्रोतमा करकट्टी र आम्दानीमार्फत सरकारी राजस्वमा रु. ६८ करोड ७३ लाख २९ हजार १२१ र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रु. ७१ लाख १ हजार १ योगदान गरेको छ।
  • रणनीति २०८४ र ग्राहक आधार: बैंकले तय गरेको ‘रणनीति २०८४’ लाई आधार मानी हाल ८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक एवं विवेकशील बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अध्यक्ष सुदिप आचार्यले बैंकलाई यो उचाइमा पुऱ्याउन सहयोग गर्ने नियामक निकायहरू (नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार), सेयरधनी, ग्राहक, सञ्चालक समिति तथा सम्पूर्ण कर्मठ कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।

Related

Previous Post

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

Next Post

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

by Sambridinews
शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
Next Post
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

शुक्रबार बिहान आएको भूकम्पले सिन्धुपाल्चोका सामान्य क्षेति

शुक्रबार, फाल्गुन १६, २०८१
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडाैंबाट एक जना पक्राउ

शुक्रबार, भदौ २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In