Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
in FEATURED, TOP STORIES, जीवन शैली, प्रवास, समाचार
0
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन् । लाल सागर किनारको यमनको पश्चिमी तटमा पनि हुथीले आफ्नो सैन्य उपस्थिति बलियो बनाइरहेको यमनी अधिकारीहरूले बताएका छन्।

हुथीहरूको पछिल्लो सैन्य विस्तारका विषयमा रियादमा आकस्मिक छलफल भइरहेका बेला खाडीका अरब राष्ट्रहरूले इरानसँग गर्ने तय भएको वार्ता स्थगित गरेका छन्। यससँगै मध्यपूर्वको द्वन्द्व थप फैलिन सक्ने र विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।

You might also like

शनिबारसम्म बर्षा जारी रहने

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

हुथीहरूले सोमबार दक्षिणी साउदी अरबको खामिस मुशायतस्थित सैन्य हवाई अड्डामा दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरेका छन्। विमान राख्ने ह्याङ्गर, राडार प्रणाली, धावनमार्ग र गोलाबारुद भण्डारलाई निशाना बनाइएको उनीहरूको भनाइ छ।

यमनमा साउदी नेतृत्वको गठबन्धनले हुथी आक्रमणमा १३ जना सर्वसाधारण घाइते भएको जनाएको छ। साउदी अधिकारीहरूले दक्षिणी क्षेत्रका चार सहरमा आपत्कालीन चेतावनीसमेत जारी गरेका छन्।

पछिल्ला दिनमा हुथीले लाल सागरको प्रवेशद्वारमा रहेको पेरिम द्वीप कब्जा गरेपछि साउदी अरबको तेल निर्यातमाथि थप दबाब परेको छ। यसअघि बिहीबार भएको हवाई आक्रमणबाट साउदीको पूर्व–पश्चिम तेल पाइपलाइनसमेत बन्द भएको थियो। रियादले उक्त आक्रमणमा इरानसमर्थित इराकी लडाकु समूह संलग्न रहेको आरोप लगाएको छ।

खाडीबाट लाल सागरसम्म साउदी भूभाग हुँदै जाने करिब १ हजार २०० किलोमिटर लामो उक्त पाइपलाइन सन् १९८० को दशकमा निर्माण गरिएको थियो। स्ट्रेट अफ होर्मुज जोखिममा पर्दा तेल निर्यातका लागि वैकल्पिक मार्गका रूपमा यसको प्रयोग हुँदै आएको छ।

व्यापारीहरूका अनुसार स्ट्रेट अफ होर्मुज लामो समय अवरुद्ध रहँदा र साउदी पाइपलाइन पनि बन्द भए विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशतसम्म प्रभावित हुन सक्छ। पाइपलाइन कहिले पुनः सञ्चालनमा आउने हो भन्नेबारे साउदी सरकारले अहिलेसम्म स्पष्ट पारेको छैन।

हुथीको आक्रमणपछि साउदी र यमनी वायु सेनाले हुथीका विभिन्न ठेगानामा हवाई आक्रमण तीव्र बनाएका छन्। ऐतिहासिक लाल सागर बन्दरगाह मोखालगायत क्षेत्रमा समेत आक्रमण भएको यमनी अधिकारीहरूले बताएका छन्।

तर, लाल सागर किनारको यमनको पश्चिमी तटको अधिकांश क्षेत्रमा हुथीले अझै प्रभावकारी नियन्त्रण कायम राखेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका अधिकारीहरूको दाबी छ।-रोयटर्स

Related

Previous Post

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

Next Post

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

Sambridinews

Sambridinews

Related Posts

चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
Next Post
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

सोमवार, फाल्गुन ७, २०८०
साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट

साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट

आइतवार, फाल्गुन ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In