Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपालले पहिलोपटक राष्ट्रिय टोलीसहित पिकलबल वर्ल्ड कप २०२६ मा सहभागिता जनाउने भएको छ। भियतनामको दा नाङमा आयोजना हुने यस विश्वकपमा ६४ देशका खेलाडीहरूसँगै नेपाली राष्ट्रिय टोलीले विश्व मञ्चमा देशको नाम अंकित गर्ने ऐतिहासिक अवसर प्राप्त गरेको छ।

विश्वकप आगामी ३० अगस्टदेखि ६ सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।

You might also like

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

विश्वकपको समूह चरणमा नेपालले ओपन र सिनियर दुवै क्याटागोरीमा कठिन तथा प्रतिस्पर्धात्मक टोलीहरूसँग भिडन्त गर्नेछ:

  • ओपन क्याटागोरी (Open Category): नेपाल, अष्ट्रेलिया, बेल्जियम र केन्या
  • सिनियर क्याटागोरी (Senior Category): नेपाल, दक्षिण अफ्रिका, भारत र जर्मनी

विश्वकपको तयारीका क्रममा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले देखाएको मेहनत, अनुशासन, समर्पण र टोली भावना प्रशंसनीय रहेको छ। यो सहभागिता केवल प्रतिस्पर्धा मात्र नभई विश्व समुदायसामु नेपालको खेल क्षमता, प्रतिभा र राष्ट्रिय गौरव प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर भएको पिकलबल एसोसियसन नेपालले जनाएको छ। खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका आधारमा नेपाली टोली पदकविहीन नफर्किने दरो विश्वास एसोसियसनले व्यक्त गरेको छ।

नेपाली राष्ट्रिय टोलीको यस अन्तर्राष्ट्रिय यात्रामा सरकारी, निजी क्षेत्र र खेलकर्मीबिचको सहकार्य उत्कृष्ट उदाहरणका रूपमा अघि बढेको छ। टोलीलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण प्रायोजक तथा साझेदारहरूप्रति पिकलबल एसोसियसन नेपालले हार्दिक आभार व्यक्त गरेको छ।

  • मुख्य प्रायोजक: बाम बाम हाइड्रेशन ड्रिंक्स (Bam Bam Hydration Drinks)
  • प्रायोजक तथा साझेदारहरू: करेन्ट नूडल्स, गोर्खा एस्थेटिक्स (GA), माछापुच्छ्रे बैंक, हलिडे इन एक्सप्रेस होटल, BCN हलिडेज, अरिन अस्पताल, G-स्पोर्ट्स, प्रभु बैंक, ABC सेक्युरिटीज, क्रेगीबर्न, तथा अमेरिका निवासी पिकलबलप्रेमी श्री प्रतीक जोशी।

पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरव भण्डारीका अनुसार राष्ट्रिय टोलीको यो सहभागिता विगत ५ वर्षदेखिको निरन्तर प्रयास, खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको समर्पण, अभिभावकको साथ र प्रायोजकहरूको सहयोगको प्रतिफल हो।

यदि नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, स्थानीय तह, निजी क्षेत्र र सम्बन्धित सरोकारवाला निकायहरूले समयमै आवश्यक नीति निर्माण, खेल पूर्वाधार विकास, प्रशिक्षण र सहजीकरणमा ध्यान दिन सके नेपाललाई अन्तर्राष्ट्रिय पिकलबलको महत्त्वपूर्ण केन्द्र (Hub) का रूपमा स्थापित गर्न सकिने विश्वास राखिएको छ।

Related

Previous Post

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

Next Post

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

Sambridinews

Sambridinews

Related Posts

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

by Sambridinews
सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष 'नाडा अटो शो २०२६' भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आरआरए क्रिकेट सोमबारदेखि

आरआरए क्रिकेट सोमबारदेखि

बिहिबार, साउन २३, २०८२
महिला क्लब भलिबल च्याम्पियन टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

महिला क्लब भलिबल च्याम्पियन टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

सोमवार, अशोज ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In