Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ ५ — ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने यस वर्षको प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू रहनेछन्।

यस पटकको नाडा अटो शोमा ५३ सवारी ब्राण्डहरूले सहभागिता जनाउनेछन्, जसमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे ब्राण्डहरू समावेश छन्। प्रदर्शनीमा जापानी, भारतीय, कोरियाली, युरोपेली, मलेसियाली र चिनियाँ मूलका सवारीसाधनहरू एकै ठाउँमा अवलोकन गर्न सकिनेछ।

You might also like

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

सवारीसाधन मात्र होइन, स्पेयर पार्ट्स र वित्तीय संस्थाको पनि ठूलो उपस्थिति

सवारी ब्राण्डको बाहुल्य देखिए तापनि प्रदर्शनीको ठूलो हिस्सा भने सवारीसाधन नबेच्ने अन्य सहयोगी उद्योगहरूले ओगटेका छन्।

  • अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरण: करिब ७० भन्दा बढी कम्पनीहरूले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस, एसेसरिज र इभी चार्जिङ उपकरणहरू प्रदर्शन गर्नेछन्।
  • वित्तीय तथा बीमा सेवा: करिब १० बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूले विशेष गरी विद्युतीय सवारी (EV) का लागि आकर्षक वित्तीय योजना, अटो लोन र सवारी बीमा सुविधाहरू उपलब्ध गराउनेछन्।

प्रदर्शनीलाई व्यवस्थित बनाउन चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरण गरी छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। साथै, विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ र स्वदेशी उत्पादन तथा एसेम्बलीका लागि ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियनको व्यवस्था गरिएको छ।

नाडेका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार, अटो शो केवल नयाँ गाडीको प्रदर्शनी मात्र नभएर ती गाडीलाई वर्षौंसम्म सञ्चालनमा राखिराख्ने सम्पूर्ण अटोमोबाइल उद्योगको साझा मञ्च हो। पचास वर्षअघि एउटा कोठामा सीमित नेपालको अटोमोबाइल क्षेत्र आज तीन लाख वर्गफिटमा विस्तार हुनुले समग्र उद्योगकै तीव्र विकासलाई दर्शाउँछ।

Related

Previous Post

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

Next Post

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

Sambridinews

Sambridinews

Related Posts

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
Next Post
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन ९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

बुधबार, माघ ११, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In