Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

Sambridinews by Sambridinews
बिहिबार, साउन ७, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौं । भाद्र ७,नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवद्र्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।
त्यसैगरी महासंघका जिल्लानगर उपाध्यक्ष दील सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै क्षेत्रगत रुपमा आएका समस्या समाधानमा परिषद्को महत्वूर्ण भूमिका रहने बताउनुभयो ।
वस्तुगत उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले परिषद्का सदस्यहरूले आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले वस्तुगत परिषद्का सदस्यहरुलाई विषयगत समितीको तथ्याङ्कमा आधारित रहेर असुनधान गरि समस्या समाधानको लागि पहल गर्न आग्रह गर्नु भयो ।
एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको, लगानीको वातावरण बन्न नसकको वर्तमान परिवेशमा व्यावसायिक गतिविधि मार्फत अर्थतन्त्र चलायमान बनाउन परिपाद््‌्‌को भूमिमा महत्वपूर्ण हुने धारणा राख्नु भयो ।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिहरूका गतिविधिले नै महासंघलाई चलायमान बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिदै अर्थतन्त्र चलायमान बनाउने गरि काम गर्नु पर्ने आवश्यक्ता माथी जोड दिनुभयो ।
कार्यक्रममा महासंघ अन्तर्गत गठित वस्तुगत परिषद्का सदस्यहरूलाई कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले तथा उपाध्यक्ष एवं परिषद्का सभापति नरेशलाल श्रेष्ठले मनोनित सदस्य तथा सल्लाहकारहरुलाई पत्र हस्तान्तरण गर्नु भएको थियो । यसैबीच वस्तुगत परिषद्को बुधबार बसेको बैठकले परिषद्को उपसभापतिमा भक्त बहादुर हमाललाई मनोननयन गरेको छ । महासंघमा विभिन्न १४२ वटा वस्तुगत सदस्यहरु रहेका छन् ।

Related

Previous Post

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

Sambridinews

Sambridinews

Related Posts

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
TOP STORIES

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

by Sambridinews
बुधबार, साउन ६, २०८३
२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर
TOP STORIES

२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर

by Sambridinews
बुधबार, साउन ६, २०८३
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
FEATURED

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

by Sambridinews
मङ्लबार, साउन ५, २०८३
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
मङ्लबार, साउन ५, २०८३
नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ
FEATURED

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

by Sambridinews
मङ्लबार, साउन ५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

प्रधानमन्त्री प्रचण्ड भूकम्पकाे क्षतिबारे बुझ्न जाजरकाेट जादै

शनिबार, कार्तिक १८, २०८०
बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

बिहिबार, कार्तिक १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड
FEATURED

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

बिहिबार, साउन ७, २०८३
सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
TOP STORIES

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

बुधबार, साउन ६, २०८३
२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर
TOP STORIES

२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर

बुधबार, साउन ६, २०८३
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
FEATURED

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

मङ्लबार, साउन ५, २०८३
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

मङ्लबार, साउन ५, २०८३
नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ
FEATURED

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

मङ्लबार, साउन ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In