असार २७, काठमाडौं । ट्राफिक नियम उल्लंघन सम्बन्धि विषयमा अस्वभाविक अभिव्यक्ति पनि भाइरल भएका मन्त्री पुनले आत्मालोचना गरेको छन ।
उनले सामाजिक सञ्जालमा मार्फत अबउपरान्त यस्ता विवादित अभिव्यक्ति नदिने स्पष्ट पारेका छन् ।
साथै उनले कम्तिमा अब एक वर्ष सञ्चारमाध्यममा अन्तरवर्ता समेत नदिने जनाएका छन् ।














