Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शारीरिक सुगठन टोली भुटान जाने

Sambridinews by Sambridinews
सोमवार, असार १५, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
शारीरिक सुगठन टोली भुटान जाने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

काठमाडौं असार १६ गते । १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ ।
असार १६ देखि २० गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।
पुरुष ७५ केजीमा सगेन्द्र सिंह, ८० केजीमा दीपजंग रोका मगर, ८५ केजीमा सागर श्रेष्ठ, स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठ र स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले प्रतिस्पर्धा गर्ने छन् । महिला मोडल फिजिक १५५ सेन्टीमिटरमाथि विनु जिटी तथा स्विमसुटमा सीता खत्रीले सहभागिता जनाउने छन् । नवौं मिस्टर हिमालय र दोश्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितालाई मध्यनजर गरी खेलाडी छनोट गरिएको महासंघले जनाएको छ ।
अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारी तथा निर्णायकमा जोनसन जोनछेन छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालले हालसम्म १२ स्वर्ण, १६ रजत र १९ कांस्य जितेको महासंघले जनाएको छ । १५ मध्ये ३ संस्करण नेपालमै भएको थियो ।

Related

Previous Post

LG ले नेपाली उपभोक्ताकालागि  “Essential Series”  घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारका आवश्यकता अनुरूप नयाँ उत्पादन श्रृंखला 

Next Post

कृषि संकट समाधानका लागि ‘AgFinTech’ र प्रविधिको प्रयोगमा जोड: बारीलाई सिधै बजारसँग जोड्ने नयाँ बहस सुरु

Sambridinews

Sambridinews

Related Posts

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

by Sambridinews
बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
कृषि संकट समाधानका लागि ‘AgFinTech’ र प्रविधिको प्रयोगमा जोड: बारीलाई सिधै बजारसँग जोड्ने नयाँ बहस सुरु

कृषि संकट समाधानका लागि 'AgFinTech' र प्रविधिको प्रयोगमा जोड: बारीलाई सिधै बजारसँग जोड्ने नयाँ बहस सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्समा सम्मानित

मङ्लबार, साउन ८, २०८१
पलेशाले भोलि प्रतिस्पर्धा गर्दै

पलेशाले भोलि प्रतिस्पर्धा गर्दै

सोमवार, कार्तिक ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In