Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८३/०८४ को नयाँ बजेट समग्रमा सन्तुलित र भविष्योन्मुखी रहेको ठहर गरेको छ। माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा हालै संघीय संसदमा प्रस्तुत बजेटमाथि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै नाडाले यस्तो प्रतिक्रिया दिएको हो।

बजेटले सडक पूर्वाधारमा ठुलो लगानी गर्ने प्रतिबद्धता जनाएर अटोमोबाइल क्षेत्रलाई उत्साहित बनाए पनि सवारी साधनमा करको दर हेरफेर गर्दा बजारमा मूल्य बढ्ने भन्दै नाडाले चिन्ता व्यक्त गरेको छ।

You might also like

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

मूल्य बढ्ने र कर नीतिको नयाँ व्यवस्था

नाडाका अनुसार सरकारले विद्युतीय सवारी साधन (EV) मा लाग्दै आएको अन्तःशुल्क हटाएर त्यसको सट्टा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लगाउने व्यवस्था गरेको छ। यसका साथै, पहिले मोटरको पिक पावर (kW) का आधारमा भन्सार महसुल तय गरिने गरेकोमा यस पटकको बजेटले कारोबार मूल्यको आधारमा महसुल लगाउने नयाँ व्यवस्था ल्याएको छ।

“नयाँ कर नीति र अतिरिक्त शीर्षकका शुल्कहरूका कारण विद्युतीय मात्र नभई इन्धनबाट चल्ने (ICE) प्रायः सबै प्रकारका सवारी साधनहरूको मूल्य बढ्ने देखिन्छ,” नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल विश्व व्यापार संगठन (WTO) को सदस्य भएको दुई दशक भइसकेको र अल्पविकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति भइरहेको सन्दर्भमा सरकारले सवारी साधनमा थप कर वृद्धि नगर्ने नाडाको अपेक्षा थियो। सवारी साधनको मूल्यमा स्थिरता कायम गर्नका लागि नेपाली रुपैयाँको सट्टा डलरको आधारमा कर निर्धारण गर्नु व्यावहारिक हुने सुझाव नाडाले दिएको छ।

सडक पूर्वाधारमा ३ खर्बको ऐतिहासिक लगानी

यस बजेटको सबैभन्दा सकारात्मक पक्ष सडक पूर्वाधार निर्माणमा गरिएको ठुलो लगानी रहेको नाडाले जनाएको छ। नेपालको इतिहासमै सम्भवतः पहिलो पटक झन्डै ३ खर्ब रुपैयाँ सडक पूर्वाधारका लागि विनियोजन गरिएको छ।

बजेटले देशका अधुरा रहेका सम्पूर्ण सडक र राजमार्गहरू यथासमयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ। तीव्र गतिको सडक पूर्वाधार निर्माणले देशको समग्र अटोमोबाइल व्यवसायलाई गतिशील बनाउने नाडाको विश्वास छ।

कार्यान्वयनमा जोड

नाडाले बजेट केही महत्त्वाकाङ्क्षी देखिए तापनि यसको कार्यान्वयन पक्ष बलियो र प्रभावकारी हुन सकेमा देशको अर्थतन्त्रले नयाँ गति लिने स्पष्ट पारेको छ। समग्रमा बजेट सकारात्मक, सन्तुलित र विकासमुखी रहेको नाडाको निष्कर्ष छ।

Related

Previous Post

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

Next Post

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

Sambridinews

Sambridinews

Related Posts

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
FEATURED

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

by Sambridinews
मङ्लबार, साउन ५, २०८३
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
मङ्लबार, साउन ५, २०८३
नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ
FEATURED

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

by Sambridinews
मङ्लबार, साउन ५, २०८३
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

by Sambridinews
सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

राज्यलाई भारपर्नेगरी सल्लाहकार नियुत्ति नगर्न जनप्रतिनिधिलाई अख्तियारको सुझाव

शुक्रबार, कार्तिक १७, २०८०
करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

शनिबार, पुस १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
FEATURED

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

मङ्लबार, साउन ५, २०८३
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

मङ्लबार, साउन ५, २०८३
नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ
FEATURED

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

मङ्लबार, साउन ५, २०८३
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In