जेठ १०, काठमाडाैं । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ बाेहाेरेटार नजिकै सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु भएकाे छ।
पौडि खेल्ने क्रममा दुबै बालकाे डुबेर मृत्यु भएकेा प्रहरीले जनाएकाे छ । बालकाइ गाेताखाेरले काेशी किनाबाट निकाले जानाइकाे छ । दुबैकाे सनाखत हुन बाकी रहेकाे जनाइएकाे छ ।














