सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन इस्लाम धार्मावलम्बीहरुको पर्व बकर इद परेको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन स्वदेश तथा विदेशमा रहेको सरकारी कार्यालय बन्द रहने गृहमन्त्रलयले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
















