वैशाख २९, काठमाडौं । पश्चिमि वायुकाे प्रभावले उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। आगामी जेठ १५ सम्म दैनिक मध्यम वर्षाको सम्भावना रहेको र त्यसपछि मनसुन भित्रिने मौसमविद विनाेद पाेख्रलले जनाएका छन् ।
साथै, यसवर्ष साउन १५ सम्म औसतभन्दा कम वर्षा हुने प्रक्षेपण समेत गरिएको छ।













