Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल ५ के रन च्यालेन्ज शनिबार

Sambridinews by Sambridinews
बुधबार, बैशाख २३, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल ५ के रन च्यालेन्ज शनिबार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार हुने भएको छ । दौडमा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
खुला महिला÷पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्पm ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । १८ वर्षमुनि महिला÷पुरुष र ३५ वर्ष माथि भेट्रान महिलातर्पm ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । करिब २ सय ५० भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
महिला÷पुरुष खुल्ला ५ किलोमिटरमा पहिलोलाई हुनेले १२ हजार, दोश्रोलाई ८ हजार, तेश्रोलाई ४ हजार, चौथोलाई २ हजार, पाँचौंलाई १ हजार ५ सय र छैटौंदेखि दशौंलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
४५ वर्षमाथि भेट्रान पुरुषमा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार, चौथोलाई २ हजार, पाँचौलाई १ हजार ५ सय र छैटौंदेखि दशौंलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ ।
१८ वर्षमुनि ३ किलोमिटरमा महिला÷पुरुषतर्पm प्रथम हुने खेलाडीलाई ९ हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई ३ हजार, चौथोलाई २ हजार, पाँचौलाई १ हजार ५ सय र छैटौंदेखि दशौलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
३५ वर्षमाथि महिला भेट्रानमा प्रथम हुनेलाई खेलाडीलाई ७ हजार, द्वितीयलाई ४ हजार, तृतीयलाई २ हजार, चौथोलाई १ हजार ५ सय, पाँचौंलाई १ हजार २ सय र छैटौंदेखि दशांैलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ । अनुमानित बजेट ७ लाख ६६ हजार रुपैयाँ रहेको बताइएको छ ।
५ किलोमिटर खुलातर्पm महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि १ अंक प्रदान गरिने छ । यो दौड २ महिनाको अन्तरालमा ३ चरणमा हुनेछ । बाँकी २ चरणको दौडमा पनि पहिलो चरण सरहनै अंक प्रदान गरिने । तेश्रो चरणको समाप्तिपछि ग्रान्ड प्रतियोगिता हुनेछ । ग्रान्ड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हँुंदै पुनः नगरपालिका भवनमा सम्पन्न हुनेछ ।
चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीले नगरमा खेलकुद गतिविधिमा उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

Related

Previous Post

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

Next Post

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

by Sambridinews
आइतवार, अशोज ४, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

by Sambridinews
आइतवार, अशोज ४, २०८३
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

by Sambridinews
आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

by Sambridinews
आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
Next Post
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अत्याधुनिक टिकेटिङ् पोर्टल esevenstar.com संचालनमा

अत्याधुनिक टिकेटिङ् पोर्टल esevenstar.com संचालनमा

सोमवार, असार १७, २०८१
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

मङ्लबार, भदौ १७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

आइतवार, अशोज ४, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

आइतवार, अशोज ४, २०८३
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In