Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

EFS फाइट नाइट ८ ले अन्तर्राष्ट्रिय मुवाँथाई एक्सनका साथ काठमाडौंलाई प्रज्वलित गर्ने

Sambridinews by Sambridinews
आइतवार, बैशाख २०, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
EFS फाइट नाइट ८ ले अन्तर्राष्ट्रिय मुवाँथाई एक्सनका साथ काठमाडौंलाई प्रज्वलित गर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डब्लुबीसी मुवाँथाई नेपालले आगामी मे १६, २०२६ (जेठ २ गते) काठमाडौँमा आठौँ डब्लुबीसी मुवाँथाई राष्ट्रिय च्याम्पियनसिप ईएफएस फाइट नाइट ८’ आयोजना गर्ने घोषणा गरेको छ । मुवाँथाई खेलको विकास, खेलाडीको व्यावसायिकता र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यस प्रतियोगितामा कूल ५२ खेलाडीहरूले २६ वटा फाइटहरूमा प्रतिस्पर्धा गर्नेछन्, जसमा ६ वटा व्यावसायिक (प्रोफेशनल) र अन्य एमेच्योर तथा प्रो-एमेच्योर भिडन्तहरू हुनेछन् । कार्यक्रमको मुख्य स्पर्धा ५८ केजी सुपर फेदरवेट विधामा एरावन मुवाँथाईका कर्ण बहादुर मगरती र जिमखानाका गुमान घर्ती मगर बीच हुनेछ । विजेताले डब्लुबीसी मुवाँथाई राष्ट्रिय च्याम्पियनसिप बेल्टका साथै १ लाख नेपाली रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सह-मुख्य स्पर्धामा ४८ केजी विधामा नेपालकी करिश्मा कार्की र भारतकी पुष्पा आर.बीच अन्तर्राष्ट्रिय भिडन्त हुने तय भएको छ ।

You might also like

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

संस्थाका अध्यक्ष राजु राईले नेपाली फाइटरहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्न यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए। उनका अनुसार धेरै खेलाडीहरूले उचित अवसर र फाइट नपाउँदा प्रशिक्षणमै आफ्नो करियर सिध्याउनुपर्ने र निराश हुनुपर्ने अवस्था छ। “हाम्रो मुख्य उद्देश्य नेपाली फाइटरहरूलाई विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो ताकि उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अनुभवको कमीले हार्न नपरोस्,” अध्यक्ष राईले भने।

सन् २०२१ मा स्थापित यस संस्थाले वर्षमा तीनवटा इभेन्ट गर्ने लक्ष्य राखेको छ । थाइल्यान्डको डब्लुबीसी मुवाँथाई अर्गनाइजेसनसँग आवद्ध यस संस्थाले अन्तर्राष्ट्रिय मापदण्डका ग्लभ्स र नियमहरू प्रयोग गरी नेपाली खेलाडीलाई विश्व च्याम्पियन बन्ने बाटो खोल्ने लक्ष्य लिएको छ । यो कार्यक्रमलाई बागमती युवा तथा खेलकुद परिषद् र बुढानीलकण्ठ नगरपालिकाले सहयोग गरेका छन् ।

Related

Previous Post

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

Next Post

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

Sambridinews

Sambridinews

Related Posts

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
TOP STORIES

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews

शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

बिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

सोमवार, साउन २८, २०८१
श्रमिक र उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा

श्रमिक र उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा

बिहिबार, माघ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
TOP STORIES

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

आइतवार, बैशाख २०, २०८३
राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा
TOP STORIES

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

आइतवार, बैशाख २०, २०८३
EFS फाइट नाइट ८ ले अन्तर्राष्ट्रिय मुवाँथाई एक्सनका साथ काठमाडौंलाई प्रज्वलित गर्ने
TOP STORIES

EFS फाइट नाइट ८ ले अन्तर्राष्ट्रिय मुवाँथाई एक्सनका साथ काठमाडौंलाई प्रज्वलित गर्ने

आइतवार, बैशाख २०, २०८३
तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

शुक्रबार, बैशाख १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In