Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
in FEATURED, TOP STORIES
0
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १८, काठमाडाैं । सरकारले बागमती र त्यसका सहायक नदी किनारका अत्यन्तै जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज वैशाख १९ गते शुक्रबार बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ।

सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको हो।
यस अभियानमा आज कुल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ। जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ।

You might also like

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठुलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको हो।
​यसपछिको योजनाका सम्बन्धमा सरकारले स्पष्ट पार्दै अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

बाँकी क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाइने सरकारले स्पष्ट पारिसकेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई वास्तविक सुकुम्बासीको सुरक्षित आवास, स्वास्थ्य र पोषणको उचित प्रबन्ध मिलाउन स्पष्ट निर्देशन दिइसकेको छ।
​देशभरका सार्वजनिक जग्गा खाली गर्ने विषयमा सिर्जित त्रासका सम्बन्धमा गृह मन्त्रालयले समेत स्पष्ट पारेको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै स्थानीय तहले सुकुम्बासीको पहिचान र व्यवस्थापनको योजना तयार पारेपछि तथा स्थानीय जनतालाई पूर्वसूचना दिएर सुसूचित गराएपछि मात्र अतिक्रमण हटाउने कार्य अघि बढाउन निर्देशन दिएको छ।

स्थानीय तहको माग र उनीहरूको ठोस योजना बमोजिम आवश्यक परेको खण्डमा मात्र जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रबन्ध मिलाउने हुँदा विना तयारी र विना सूचना कुनै पनि कार्य नहुनेमा मन्त्रालयले आश्वस्त पारेको छ।

Related

Previous Post

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

Next Post

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

Sambridinews

Sambridinews

Related Posts

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
अर्थमन्त्री पौडेसँग सुनचाँदी ब्यवसायीको भेट , सुन चाँदीमा कर हटाउन माग

अर्थमन्त्री पौडेसँग सुनचाँदी ब्यवसायीको भेट , सुन चाँदीमा कर हटाउन माग

शुक्रबार, जेष्ठ ३१, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

बिहिबार, बैशाख १७, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
TOP STORIES

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

बिहिबार, बैशाख १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In