Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

Sambridinews by Sambridinews
शनिबार, बैशाख १२, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहबीच ग्रान्ड पुरस्कार हस्तान्तरण गरेको छ । उक्त अभियानमा ड्राइभर्स पार्टनर्सहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको यस चार हप्ते क्याम्पेन, ड्राइभर्स पार्टनर्सहरूको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

You might also like

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

साप्ताहिक चुनौतीहरू, आकर्षक पुरस्कार तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले इनड्राइभका उत्कृष्ट तथा प्रतिबद्ध ड्राइभर्स पार्टनर्सहरूलाई सम्मान गरेको थियो।

उक्त क्याम्पेन अन्तर्गत टाटा एक्सप्रेस-टी ईभी (क्याब चालक वर्ग) का विजेता पेषल बुढाथोकी, याडिया भिलक्स (बाइक/मोटो चालक वर्ग)मा साम्देन तामाङ, याडिया भिलक्स (बाइक / मोटो चालक वर्ग)मा सरोज खतिवडा रहेका छन् ।

यी विजेताहरू चार हप्ताका चुनौती अवधिभर निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्दै सबै योग्यता मापदण्ड पूरा गर्ने चालकहरू मध्येबाट छनोट गरिएको कम्पनीले जनाएको छ ।

यस्तै ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत थप चालक साझेदारहरूलाई सम्मान गर्न विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो, जसअन्तर्गत १६ जनालाई सामसङ ग्यालेक्सी ए १७ फाइजी र ४ जनालाई स्टेकेशन प्याकेज प्रदान गरिएको थियो ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा क्याब चालक वर्गका विजेता पेषल बुढाथोकीले भने, “हाम्रो मेहनत र समर्पणलाई मान्यता दिएकोमा म इनड्राइभप्रति आभारी छु । ‘प्लाटिनम स्तर कायम राख्नु निरन्तर अनुशासन र यात्रु सन्तुष्टि प्रतिको प्रतिबद्धतासँग जोडिएको हुन्छ। टाटा एक्सप्रेस-टी ईभी प्राप्त गर्नु मेरो लागि ठूलो उपलब्धि हो र यसले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ

त्यस्तै, बाइक चालक वर्गका विजेता सरोज खातीवडाले भने, “यो पुरस्कार जित्नु मेरो लागि गर्वको विषय हो। अभियानले मलाई अझ राम्रो प्रदर्शन गर्न र सेवा स्तर कायम राख्न प्रेरित गर्यो । याडिया भिलक्स जित्नु मेरो र मेरो परिवारका लागि खुशीको क्षण हो। चालक साझेदारहरूलाई सशक्त बनाउने इनड्राइभप्रति धन्यवाद व्यक्त गर्दछु ।”

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भनिन्, ‘हाम्रा ड्राइभर्स पार्टनर्सहरू इनड्राइभको सफलताको मुख्य आधार हुनुहुन्छ। उहाँहरूको समर्पणलाई सम्मान गर्ने उद्देश्यले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियान सञ्चालन गरिएको हो । यस पहलले चालकहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उहाँहरूको आयआर्जनमा सहयोग पुगेको देख्दा हामी उत्साहित छौं। आगामी दिनहरूमा पनि चालक साझेदारहरूको हितमा यस्ता अर्थपूर्ण कार्यक्रमहरू ल्याउने हाम्रो प्रतिबद्धता रहनेछ ।’

साथै, बढ्दो सञ्चालन खर्चलाई मध्यनजर गर्दै २०२६ अप्रिल १५ देखि लागू हुनेगरी २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम पनि हामीले सञ्चालनमा ल्याएको उनले बताइन्।

चालकहरूको सक्रियता र कार्यसम्पादनका आधारमा वितरण गरिएको उक्त सहयोगले प्लेटफर्ममा निर्भर चालकहरूलाई लक्षित आर्थिक राहत प्रदान गर्ने उनकाे भनाइ छ ।

उनले भनिन्, ‘इनड्राइभका लागि चालकहरू केवल साझेदार मात्र नभई हाम्रो समुदायको आधारस्तम्भ हुनुहुन्छ। उहाँहरूको योगदानको सम्मान गर्दै निष्पक्षता र स्वतन्त्र रोजाइमा आधारित प्लेटफर्म निर्माण गर्दै अघि बढ्नु नै हाम्रो लक्ष्य हो।’

Related

Previous Post

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

Next Post

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

Sambridinews

Sambridinews

Related Posts

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सोमवार, कार्तिक २७, २०८०
टेबलटेनिस टोली भारत जाँदै

टेबलटेनिस टोली भारत जाँदै

शुक्रबार, फाल्गुन १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

बिहिबार, साउन ७, २०८३
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 
TOP STORIES

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In