Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र २७, २०८२
in FEATURED, TOP STORIES
0
सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चैत २७, काठमाडौं। नेपालकै पहिलो २४ घण्टा सञ्चालन हुने रेस्टुरेन्ट ‘सेफ किचन बर्गर हाउस’, चाबहिलले नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष व्यावसायिक होटल तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैशाख १ गतेदेखि सुरु हुने उक्त तालिममा बारिस्टा, कुक, वेटर, हस्पिटालिटी म्यानेजमेन्ट, फूड हाइजिन लगायतका आधारभूतदेखि उन्नत सीपहरू सिकाइनेछन्। साथै चाइनिज, जापानिज, इन्डियन, थाई परिकारका साथै नेपाली खाना, पानीपुरी, चटपटे, बर्गर, मटका चियाजस्ता लोकप्रिय परिकार बनाउन समेत व्यावहारिक प्रशिक्षण दिइनेछ। सहभागीहरूले आफ्नो अनुकूल समय अनुसार सिक्न सक्ने सुविधा रहेको यो तालिम केवल १० हजार रुपैयाँमै एक महिनाका लागि उपलब्ध गराइएको छ, जसले विदेश जान चाहने वा नेपालमै आफ्नै व्यवसाय सुरु गर्न चाहने युवाहरूका लागि उत्कृष्ट अवसर सिर्जना गरेको छ।

उक्त तालिम अन्तर्राष्ट्रिय अनुभवसम्पन्न सेफ तेम्बा लामाको नेतृत्वमा सञ्चालन हुनेछ, जसले २० वर्षभन्दा बढी समय चीन, थाइल्याण्ड, कतार र कुवेतका प्रतिष्ठित होटलहरूमा काम गरी आफ्नो पाककला सीपलाई विश्वस्तरमा स्थापित गरिसकेका छन्। उनले विभिन्न देशका उच्चस्तरीय पाहुनाहरू, राजपरिवारका सदस्यहरू तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई समेत आफ्नै हातले बनाएको खाना पस्कने अवसर पाएका छन्। भूकम्पपछि स्वदेश फर्किएका उनले विगत १० वर्षदेखि नेपालमै रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् र चाबहिलस्थित केएल टावर अगाडि सञ्चालनमा रहेको ‘सेफ किचन बर्गर हाउस’ मार्फत २४ घण्टा सेवा दिँदै नयाँ मानक स्थापित गरेका छन्, जहाँ ६०० भन्दा बढी प्रकारका परिकार उपलब्ध छन् र दर्जनौँ युवालाई रोजगारी प्रदान गरिएको छ।

You might also like

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

सेफ लामाका अनुसार यो तालिम केवल खाना बनाउने सीप मात्र नभई व्यवसाय सञ्चालन, कस्टमर ह्यान्डलिङ, किचन म्यानेजमेन्ट र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार काम गर्ने तरिका समेत सिकाउने लक्ष्यसहित तयार गरिएको हो। तालिम पूरा गरेपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ भने दक्ष सहभागीहरूलाई रोजगारीको अवसरसमेत मिल्ने व्यवस्था गरिएको छ। उनले एसईई दिएर बसेका विद्यार्थी, विदेश जान तयारीमा रहेका युवाहरू तथा स्वरोजगार बन्न चाहने सबैलाई यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन्।

Related

Previous Post

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

Next Post

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

Sambridinews

Sambridinews

Related Posts

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

by Sambridinews
शनिबार, अशोज २४, २०८३
LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

बुधबार, साउन ९, २०८१
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

आइतवार, साउन १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

शनिबार, अशोज २४, २०८३
LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In