Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, April 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिङ्मा शेर्पा सम्मानित

Sambridinews by Sambridinews
शनिबार, चैत्र २१, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
मिङ्मा शेर्पा सम्मानित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

कलाकार सागर लम्साल (बले) पक्राउ

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसीएसए) ले शनिबार मिङ्मा डेभिड ग्याबु शेर्पालाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधि सभाको सदस्य नियुक्त भएको अवसरमा सम्मान गरेको छ ।
एनसीएसएले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शेर्पालाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सम्मानपत्रद्वारा सम्मान गरेको हो ।
एनसीएसएबा अध्यक्ष रमेश कुमार पौडेलले शेर्पालाई सम्मान पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
पौडेलले साहसिक खेलकुद र पर्यटन क्षेत्रमा रहेका प्रमुख चुनौतीहरूलाई राष्ट्रिय नीतिगत तहमा समाधान गर्न शेर्पाले महत्वपूर्ण भूमिका खेल्नेमा दृढ विश्वास व्यक्त गरे । साथै, यस क्षेत्रको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि यी विषयहरू संसदमा उठाइनु अत्यावश्यक रहेको विषयमा पनि पौडेलले जोड दिए ।
प्रख्यात पर्वतारोही, गिनिज वर्ल्ड रेकर्डधारी तथा समाजसेवी शेर्पालाई उनको नयाँ जिम्मेवारी तथा आगामी योगदानका लागि एनसीएसका सम्पूर्ण बोर्ड सदस्यहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शेर्पाले नेपालमा खेलकुद तथा साहसिक पर्यटनको विकासका लागि समन्वित प्रयासको आवश्यकता रहेको बताए । साथै उनले बुढानिलकण्ठमा एनसीएसएका लागि उपलब्ध गराइएको जग्गामा वाल क्लाइम्बिङ सहित बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने प्रस्ताव समेत अघि सारे । प्रस्तावित संरचनामा आइस क्लाइम्बिङ र स्किइङका लागि पूर्वाधार, खेलाडीहरूको प्रशिक्षण र सीप विकासका लागि छात्रावास तथा आवश्यक सुविधा समावेश गर्न सकिने शेर्पाले बताए ।
शेर्पाले साहसिक खेलकुद र पर्यटन क्षेत्रमा देखिएका समस्याहरू संसदमा उठाउने तथा दीर्घकालीन नीतिगत समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Related

Previous Post

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

Sambridinews

Sambridinews

Related Posts

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
TOP STORIES

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

कलाकार सागर लम्साल (बले) पक्राउ

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक
TOP STORIES

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वडादसैँमा बन्द गरिएको मनकामना केबलकार सञ्चालनमा

वडादसैँमा बन्द गरिएको मनकामना केबलकार सञ्चालनमा

शुक्रबार, कार्तिक १०, २०८०
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शनिबार, साउन ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिङ्मा शेर्पा सम्मानित
TOP STORIES

मिङ्मा शेर्पा सम्मानित

शनिबार, चैत्र २१, २०८२
नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
TOP STORIES

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

शनिबार, चैत्र २१, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

कलाकार सागर लम्साल (बले) पक्राउ

शनिबार, चैत्र २१, २०८२
गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक
TOP STORIES

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

शनिबार, चैत्र २१, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

शुक्रबार, चैत्र २०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In