चैत २१, काठमाडाैं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाइ प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरिएको जनाइएकाे छ । उनीमाथि बलात्कार आरोप थियो ।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।














