Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नर्सरी व्यवसायी संघ नेपालले तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्ने भएको छ । नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा हरेक बर्ष आयोजना गरिदैँ आएको उक्त मेला चैत्र १९ गते बिहीबारदेखि २३ गते सोमबारसम्म काठमाडौँको भृकुटिमण्डपमा हुने भएको हो । 

पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरूको वृहत प्रदर्शनीले आर्थिक मन्दीका कारण सुस्ताएको अर्थतन्त्रको हरित विकासमा सहयोग पुग्ने आयोजकको भनाइ छ । 

You might also like

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

काजल उत्कृष्ट रेफ्री

कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्तिहरूलाईसमेत प्रदर्शनीले सहयोग पुर्याउने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रबिन कुमार गौतमले बताए । 

उनका अनुसार मेलामा सम्भव भए सम्म देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिनेछ । 

साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ । मेलामा ५६ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ३ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ४ वटा स्टल समेत जम्मा ६५ वटा स्टल रहने छ ।

संयोजक गौतमले भने, “नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने हामीले विश्वास लिएका छौँ। यस मेलामा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड ५० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेका छौँ।”

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ रहेको उनले जानकारी दिए ।  प्रदर्शनीमा नर्सरी व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन्न शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने संघले जानकारी दिएको छ । 

प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि बागबानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञसहितको संलग्नतामा ३ सदस्यीय मूल्याङ्गन समिति गठन गरिएको संयोजक गौतमले बताए । एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पुर्याउने व्यवसायीहरू मध्यबाट एक जनालाई ‘दीर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान’द्वारा सम्मान गरिने बताइएको छ । 

त्यस्तै, उनका अनुसार नर्सरीसँग सम्बन्धित वस्तु स्वदेश मै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्न नर्सरी व्यवसायी मध्यबाट १ जनालाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’द्वारा सम्मान गरिनेछ ।

“नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आबाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चारकर्मीहरूमध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्रद्वारा उद्घाटन समारोहका प्रमुख अथितिबाट सम्मान गरिने कार्यक्रम रहेको छ,” उनले भने, “संस्थाको यस कदमबाट कृषि र कृषकको लागि निश्वार्थ योगदान गर्नु हुने सञ्चार क्षेत्रसँगको सहकार्य तथा सहयात्रामा अझ प्रगाढता हुने अपेक्षा गरेका छौँ ।”

नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा हुन गइरहेको दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८२ को सह-आयोजक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ भने सहयोगी संस्था ए।जि।ए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, फ्लोरिकल्चर सहकारि संस्था र ग्रिस्मा नर्सरी साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्बर एण्ड भेजिटेवलं फार्म रहेको रहेको छ । 

नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार प्रबर्द्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरूको हकहित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित गर्ने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघको स्थापना गरिएको हो । 

संघको आयोजनामा नेपालको ५ वटा एक्स्पो सम्पन्न भइसकेको छ । 

यसैगरी संघले नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्य समेत योगदान पुर्याउँदै आएको छ । 
संघका अनुसार नेपालमा पुष्पको नर्सरी ७ सय ५१, फलफूलको ५ सय ५०, कृषि वनको २ हजार २ सय, जडिबुटीको ४ सय गरी कुल ३ हजार ९०१ नर्सरी रहेको छ । तथ्याङ्क अनुसार ११.८३ अर्बको लगानी रहेको नर्सरी क्षेत्रबाट बार्षिक ६.४३ अर्बको आर्थिक कारोबार हुने संघले जनाएको छ । 

नर्सरी व्यवसायबाट अप्रत्यक्ष प्रत्यक्ष रूपमा करिब १ लाख २० हजारले रोजगारी प्राप्त गरिरहेको संघले जानकारी दिएको छ । 

Related

Previous Post

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

Next Post

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

Sambridinews

Sambridinews

Related Posts

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
TOP STORIES

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल
TOP STORIES

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
काजल उत्कृष्ट रेफ्री
TOP STORIES

काजल उत्कृष्ट रेफ्री

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
एनआईसी एशियाद्वारा लोक बाजा अंकित नयाँ वर्ष २०८३ को क्यालेण्डर सार्वजनिक
TOP STORIES

एनआईसी एशियाद्वारा लोक बाजा अंकित नयाँ वर्ष २०८३ को क्यालेण्डर सार्वजनिक

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
मन्त्रिपरिषद् बैठक सुरु
TOP STORIES

मन्त्रिपरिषद् बैठक सुरु

by Sambridinews
सोमवार, चैत्र १६, २०८२
Next Post
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

आइतवार, अशोज १९, २०८२
डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

श्रीमती चढेको कार ट्राफिकले रोकेपछि मेयर बालेनले दिए सिंहदरबार जलाउने चेतावनी

आइतवार, भदौ १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
TOP STORIES

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

मङ्लबार, चैत्र १७, २०८२
तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने
TOP STORIES

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

मङ्लबार, चैत्र १७, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल
TOP STORIES

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

मङ्लबार, चैत्र १७, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

बैदेशिक राेजगारीमा जान चाहानेले सरकारी अस्पतालमा पनि स्वास्थ्य परिक्षण गर्न पाउने

मङ्लबार, चैत्र १७, २०८२
काजल उत्कृष्ट रेफ्री
TOP STORIES

काजल उत्कृष्ट रेफ्री

मङ्लबार, चैत्र १७, २०८२
एनआईसी एशियाद्वारा लोक बाजा अंकित नयाँ वर्ष २०८३ को क्यालेण्डर सार्वजनिक
TOP STORIES

एनआईसी एशियाद्वारा लोक बाजा अंकित नयाँ वर्ष २०८३ को क्यालेण्डर सार्वजनिक

मङ्लबार, चैत्र १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In