Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग 

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तर्क्रिया गरियो ।  

ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधी, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका तथ अभिभावकहरु सहभागिता जनाएका थिए । बेवि हेल्थ केयर प्रोडक्स्का क्षेत्रमा नेपाली बजारमा अग्रणी रहेको अष्ट्रेलियन ब्राण्ड आईविविले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको लागि सहकार्य र सहभागिता जनाएको थियो । 

You might also like

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

कार्यक्रममा बोल्दै ग्राण्डि हस्पिटलका मेडिकल डाईरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको मायाँ, पारिवार भित्रका कार्यहरुमा उनीहरुको सहभागीता र उनीहरुको लाईफ स्किल इन्ह्यान्समेन्टमा ध्यान दिएको खण्डमा ठूलो परिवर्तन ल्याउन सकिने बताए । एवनकी प्रेसिडेन्ड बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएको बच्चा जन्म दिएकै कारण प्रताडित भएकी आमा देख्दा असह्य पिडा बोध भएको सुनाउँदै, यसमा चेतना अभिबृद्धि तथा हामी सबैको सहभागिता मूलक सहयोग अपरिहार्य रहेको बताईन् । उनले कार्यक्रममा बोल्दै भनिन्, “यो समाजमा भएका हरेक मानिस फरक छन्, 

त्यसैले यो संसार सुन्दर छ, डाउन सिन्ड्रोम भएका बालबालिकामा भएका फरक क्षमतालाई हामीले पहिचान 

गर्न सक्नुपर्छ, उनीहरुको फरक एविलिटीलाई सेलिब्रेट गर्नुपर्छ, अवसर र समानता कायम गर्नुपर्छ ।” डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका घटना सुनाउँदै, अन्य अभिभावकलाई सहयोग गर्न सकियोस् भन्ने उदेश्यका साथ डाउन सिन्ड्रोम सोसाइटी नै स्थापना गरेको बताईन् ।  

विश्वमा जन्मने हरेक ७०० बालबालिका मध्ये एक डाउन सिन्ड्रोम हुने तथ्यलाई आधार मानि त्यसको तयारी र उनीहरुको आवश्यकता परिपूर्तीका लागि राज्यबाट गरिनुपर्ने सहयोग र पूर्वाधार विकाशमा आवश्यकता अनुरुप लगानी नभएको देखिन्छ । यसले गर्दा डाउन सिन्ड्रोम भएका बालबालिका तथा परिवारका सदश्यहरु समेत सामाजिक भेदभावको शिकार हुँदै आएका छन् । यस परिप्रेक्ष्यमा ग्राण्डी इन्टरनेशल हस्पिटल तथा एवनले लिएको अग्रसरता प्रति कृतज्ञता जाहेर गर्दै कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूले गर्व महशुष गरेको आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले बताईन् र भविष्यमा समेत सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रको विकासमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।     

Related

Previous Post

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

Next Post

किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस

Sambridinews

Sambridinews

Related Posts

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

by Sambridinews
सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

by Sambridinews
आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

by Sambridinews
आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी
FEATURED

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

by Sambridinews
आइतवार, साउन २४, २०८३
Next Post
किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस

किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

बिहिबार, जेष्ठ २४, २०८१
ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

शुक्रबार, जेष्ठ २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी
FEATURED

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

आइतवार, साउन २४, २०८३
नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 
FEATURED

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

शनिबार, साउन २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In