Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, March 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ। नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने छ। 

नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज तिवारीका अनुसार, यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा निकै सहजता ल्याउनेछ।  

You might also like

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

मिरा ईआरपीको सिंगल लगिन सिस्टमबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएपछि सहकारीहरूमा विद्यमान सदस्य पहिचान (Know Your Member – KYM) सम्बन्धी समस्यालाई यसले प्रभावकारी रूपमा समाधान गर्नेछ।  

फाइभ सी एनालाइसिस एवं सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्यांकन र पुराना कारोबारको 

इतिहास प्रणालीले नै विश्लेषण गरिदिने हुँदा जोखिम न्यूनीकरण हुनुका साथै सदस्यसँगको 

वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ। 

विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न मिरा ईआरपी अहिलेको समयमा झन् 

शक्तिशाली बनेको छ। सहकारी विभागको कोपोमिस (COPOMIS) मा पठाउनुपर्ने विवरणहरू 

हुन् वा सम्पत्ति शुद्धीकरण (AMLCFT) सम्बन्धी टीटीआर (TTR) रिपोर्टहरू, मिरा ईआरपीले ती 

सबैलाई तोकिएको एक्सेल (Excel, XML ) फर्म्याटमा सजिलै उपलब्ध गराउँछ। यसका साथै 

स्थानीय निकाय, सहकारीका संघ, महासंघ, सहकारी नियमन प्राधिकरण (NCRA) दर्ता र 

रिपोर्टिङका लागि आवश्यक तथ्याङ्कहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ।हाल बचत तथा 

ऋणको मुख्य कारोबार गर्ने  सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य 

रिपोर्टिङ गर्नुपर्ने व्यवस्था रहेको छ।  

मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूले सो रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सकिने 

गरि काम भैरहेको  कम्पनीले जनाएको छ। 

सुरक्षाका दृष्टिकोणले आईएसओ २७००१:२०२२ प्रमाणित यस सफ्टवेयरले कर्जा र धितोका 

संवेदनशील विवरणहरूलाई ‘डिजिटल डकुमेन्ट भल्ट’ मार्फत सुरक्षित राख्दछ। हालसम्म ७०० 

भन्दा बढी सहकारी संस्थाहरू आबद्ध भइसकेको मिरा ईआरपीले बचत तथा ऋण व्यवस्थापन, 

सदस्य र शेयर व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैंकिङ, र एसएमएस अलर्ट जस्ता 

सुविधाहरू प्रदान गर्दै आएको छ। एमआर कलेक्टर एप, मौज्दात व्यवस्थापन, र अनलाइन बिल 

भुक्तानी जस्ता आधुनिक मोड्युलहरूले सहकारीलाई पूर्ण रूपमा ‘पेपरलेस’ र प्रविधिमैत्री 

बनाएका छन्। उच्च स्केलेबल सास क्लाउड प्रविधिमा आधारित भएकाले यो सफ्टवेयर प्रयोग 

गर्न सहकारीले कुनै अतिरिक्त भौतिक पूर्वाधार वा सर्भरको, फायरवाल आवश्यकता पर्दैन र 

यसले नेपालका सहकारीहरूलाई आधुनिक बैंकिङ एवं  डिजिटल वालेट  सरहको सुविधा प्रदान 

गर्न सक्षम बनाएको छ। 

Related

Previous Post

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

Next Post

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

Sambridinews

Sambridinews

Related Posts

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
TOP STORIES

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल
FEATURED

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार
TOP STORIES

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

by Sambridinews
बुधबार, चैत्र ११, २०८२
भूपेन्द्र र सुजन सम्मानित
TOP STORIES

भूपेन्द्र र सुजन सम्मानित

by Sambridinews
मङ्लबार, चैत्र १०, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

आइतवार, चैत्र ५, २०७९
गरिबी निवारणमा एक्सनएड नेपालको ४० बर्ष

गरिबी निवारणमा एक्सनएड नेपालको ४० बर्ष

मङ्लबार, जेष्ठ २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
TOP STORIES

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

बिहिबार, चैत्र १२, २०८२
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
TOP STORIES

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

बिहिबार, चैत्र १२, २०८२
“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल
FEATURED

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

बिहिबार, चैत्र १२, २०८२
पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार
TOP STORIES

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

बुधबार, चैत्र ११, २०८२
भूपेन्द्र र सुजन सम्मानित
TOP STORIES

भूपेन्द्र र सुजन सम्मानित

मङ्लबार, चैत्र १०, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

मङ्लबार, चैत्र १०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In