Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

काठमाडौँ, १ फागुन, कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने यो दिगो वातावरण संरक्षण अभियान रात्रिअघि ११ फेब्रुअरी २०२६ मा उद्घाटन गरिएको थियो । यसमा दशलाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पनि यस पहललाई दृढ समर्थन गर्ने जनाएको छ ।
‘सफा गरौं’ अभियान महाशिवरात्रिको पाँच दिन पहिले र पाँच दिन पछिसम्म लगातार १० दिनसम्मचल्नेछ । यसले मन्दिरमा फोहोर व्यवस्थापन, सार्वजनिक सुरक्षा, सुरक्षित खानेपानीको पहुँच र पुनःप्रयोग गर्न सकिने (सर्कुलर इकोनोमी) अभ्यासलाई प्राथमिकता दिनेछ । यस कार्यका लागि ५०० भन्दा बढी स्वयंसेवक—विद्यार्थी, युवा, फोहोर संकलक र सामाजिक कामदारलाई मैदानमा सक्रिय गराइदैछ, जसले भक्तजनलाई सचेत राख्दै वातावरणीय अभ्यासको प्रवद्र्धन गर्नेछन् ।
उद्घाटन समारोहमा उपस्थितलाई सम्बोधन गर्दै, बोट्लर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री अजय कोनालेले भन्नुभयो, “बोट्लर्स नेपाल लिमिटेडमा हामी यो विश्वास गर्छौं कि वास्तविक प्रभाव तब मात्र देखिन्छ जब मानिसलाई केन्द्रमा राखिन्छ । सफाइ साथी, रिसाइक्लर, स्थानीय साझेदार र नगरपालिका निकायसँग नजिक रहेर काम गर्दा यो अवगत भयो कि यो परियोजनाले रिसाइक्लिङमा काम गर्ने मुख्य व्यक्तिहरूलाई सहयोग गर्छ र उनीहरू सशक्त हुँदा एभ्त् सामग्री संकलन, छुट्याउने र फेरि प्रयोग गर्ने सम्पूर्ण प्रक्रिया बलियो हुन्छ ।”
उहाँले अगाडि थप्नुभयो, बलियो रिसाइक्लिङ प्रणालीले स्थानीयस्तरमा आर्थिक अवसरको सिर्जना गर्छ, जीविकोपार्जनमा सहयोग पु¥याउँछ र जिम्मेवार उपभोगलाई प्रवद्र्धन गर्छ । यसले सकारात्मक व्यवसायिक वातावरण निर्माण गर्न पनि मद्दत गर्छ । ‘क्लाइमेट–स्मार्ट सिटीज’ जस्ता परियोजनाले भविष्यमा व्यवसायिक प्रगति र वातावरणीय जिम्मेवारी सँगसँगै अघि बढ्ने वातावरण बनाउँछन् ।”
त्यसैगरी कोका–कोला इन्डिया एन्ड साउथ वेस्ट एसियाकी वरिष्ठ निर्देशक (ईएसजी भ्यालु क्रिएसन कमर्शियलाइजेसन) सलोनी गोयलले भन्नुभयो, “यस्ता ठूला सभा–समारोहहरूले फोहोर व्यवस्थापनमार्फत आगन्तुकका लागि सफा वातावरण सिर्जना गर्ने अवसर दिन्छन् । हाम्रो कार्यान्वयन साझेदार र स्थानीय अधिकारीहरूसँगको सहकार्यमा, हामी नेपालका महत्वपूर्ण सांस्कृतिक कार्यक्रमहरूमध्ये एकमा जिम्मेवार फोहोर सङ्कलन, छुट्याउने र नष्ट गर्ने काममा सहयोग गर्न पाउँदा गर्व महसुस गर्दैछौं । ३क्बाबन्बचबगल मार्फत हाम्रो मुख्य उद्देश्य साझा जिम्मेवारीको भावना प्रवद्र्धन गर्नु र वातावरणलाई सफा राख्न सक्ने दीगो र विस्तारयोग्य समाधानहरू सिर्जना गर्नु हो ।”
साथै उक्त अवसरमा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले क्रिएसनसँगको सहकार्यले पशुपति क्षेत्रमा सरसफाइ अभियानलाई महत्वपूर्ण सहयोग पुगेको बताउनु भयो । लाखौँ भक्तजन तथा पर्यटक आउने यस प्रमुख धार्मिक स्थलमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबै सरोकारवालाको सहकार्यबाट निरन्तर सरसफाइ कायम राख्न सफल भएको उल्लेख गर्नुभयो ।
त्यस्तै दीर्घकालीन योजनाबारे प्रकाश पार्दै क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाइराख्ने उद्देश्यले सञ्चालन गरिएको अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।
यस पहलअन्तर्गत ठूला सार्वजनिक कार्यक्रममा दिगो अभ्यासलाई प्रवद्र्धन गर्न विभिन्न नयाँ उपायहरू अपनाइएको छ । उदाहरणका लागि रीसाइकल गरिएको मल्टि–लेयर प्लास्टिकबाट बनेको ‘सुरक्षा तथा आपतकालीन सहायता कक्ष’ले फोहोरलाई पुनःप्रयोग गरेर उपयोगी बनाउने उदाहरण प्रस्तुत गर्छ र भक्तजनलाई सेवा प्रदान गर्छ । मन्दिर परिसरका उपयुक्त स्थानमा राखिएका हाइड्रेशन स्टेशनहरूले भक्तजन, स्वयंसेवक तथा सुरक्षाकर्मीलाई सुरक्षित पिउने पानीको निरन्तर सुविधा उपलब्ध गराउँछन् ।
यस पहलले मैदानमा फोहोर सङ्कलन र छुट्याउने काममा अनौपचारिक कर्मचारीहरूलाई पनि संलग्न गराइएको छ । सहभागीहरूलाई उनीहरूको महत्त्वपूर्ण भूमिकाको सम्मान स्वरूप सुरक्षा सामग्री प्रदान गरिन्छ, जसले अर्थतन्त्रमा योगदान पु¥याउँछ । कार्यक्रमअघि र पछि सफाइ अभियानहरू सञ्चालन गरिन्छ, साथै फोहोर व्यवस्थापनको प्रभाव मापन गर्न प्रणालीगत अभिलेखन पनि गरिन्छ ।
वर्षभरि सञ्चालन हुने कार्यक्रममा ४० वटा रीसाइकल गरिएका बेन्च, ट्राइ–बिन, बोतल आकारका एभ्त् संकलन बिन तथा बागमती नदीमा दुई वटा फोहोर बूम जस्ता स्थायी पूर्वाधार स्थापना गरिएको छ । स्वयंसेवकहरूलाई भीड व्यवस्थापन, सचेतना अभियान र भक्तजनमा दिगो अभ्यास प्रवद्र्धन गर्ने कार्यमा सक्रिय बनाइएको छ ।
महाशिवरात्रि नेपालकै सबैभन्दा ठूलो वार्षिक धार्मिक पर्वमध्ये एक हो । त्यसैले यो दिगो सार्वजनिक कार्यक्रम व्यवस्थापनको राम्रो उदाहरण प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । वर्षभरि सञ्चालन हुने यस कार्यक्रमले केवल पर्वको समयमा मात्रै सीमित नरही फोहोरको दीर्घकालीन व्यवस्थापन गर्नेछ ।
साथै, आवश्यक पूर्वाधार विकास र दिगो अभ्यास स्थापना गर्दै सन् २०२६ भरि मन्दिर क्षेत्र र आसपासका समुदायलाई लाभ पु¥याउने लक्ष्य राखिएको छ ।

Related

Previous Post

राष्ट्रिय हक्की सोमबारदेखि

Next Post

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

Sambridinews

Sambridinews

Related Posts

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक
FEATURED

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर
FEATURED

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता
TOP STORIES

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
Next Post
राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उसु टोली चीन जाने

उसु टोली चीन जाने

बिहिबार, चैत्र ५, २०८२
गौशालामा मारवाडी सेवा समितिको दावी नपुग्ने पशुपति विकास कोषको स्पष्ट

जिल्ला अदालत काठमाडौंले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको हक नलाग्ने फैसला

बिहिबार, कार्तिक २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३
७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक
FEATURED

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

शुक्रबार, जेष्ठ १, २०८३
वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर
FEATURED

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

शुक्रबार, जेष्ठ १, २०८३
ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता
TOP STORIES

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

शुक्रबार, जेष्ठ १, २०८३
नेपालले प्रकृती, संस्कृती र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड
TOP STORIES

नेपालले प्रकृती, संस्कृती र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड

शुक्रबार, जेष्ठ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In