Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

Sambridinews by Sambridinews
बुधबार, माघ २९, २०८२
in TOP STORIES, अर्थ, राजनीति, समाचार
0
सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,सातै प्रदेशलाई समेटेर ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छआइसिटी फाउन्डेसन नेपालले उम्मेदवार मेला अन्तर्गत फागुनको पहिलो र दोस्रो साता उक्त भर्चुअल संवाद कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

भर्चुअल डिजिटल लिडरसीप डायलगमा डिजिटल प्रविधि, डिजिटल नेतृत्व (लिडरसीप) तथा नीतिगत विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ। साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डा, विद्यमान चुनौती तथा सम्भावित प्रभावमाथि समेत बहस हुनेछ। कार्यक्रमअन्तर्गत कम्तीमा सातवटा भर्चुअल सेसन सञ्चालन हुनेछन्। ती सेसनहरूमा सातै प्रदेशका निर्वाचन उम्मेदवार, राजनीतिक नेतृत्व, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रत्येक सेसनमा उम्मेदवार र राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद तथा प्रश्न–उत्तर सत्रसमेत आयोजना गरिनेछ। 

You might also like

मिलन र सुनसरी पहिलो

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

आज दिनभरी पानी पर्ने सम्भावना

भर्चुअल संवादमा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ फाराम भर्नका लागि https://lnk.ua/B4O9dKyVG लिंकमार्फत दर्ता गर्न सकिनेछ। 

कार्यक्रममा सातै प्रदेशका राजनीतिक नेतृत्व, उम्मेदवार, युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ। भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ। 

यसअघि उम्मेदवार मेला अन्तर्गत ललितपुरको पुल्चोकस्थित द प्लाजामा भौतिक रूपमा डिजिटल लिडरसीप डायलग सम्पन्न भइसकेको छ। उक्त कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा राजनीतिक नेतृत्व र उम्मेदवारसँग डिजिटल नेतृत्व र नीतिसम्बन्धी छलफल गरिएको थियो। 

प्यानल संवादमा बोल्ने विभिन्न दलका प्रतिनिधिहरूले प्रविधिमैत्री नेतृत्व र व्यवहारिक नीति निर्माण गर्दै डिजिटल रूपान्तरणमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Related

Previous Post

खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

Next Post

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

Sambridinews

Sambridinews

Related Posts

मिलन र सुनसरी पहिलो
TOP STORIES

मिलन र सुनसरी पहिलो

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज दिनभरी पानी पर्ने सम्भावना

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
FEATURED

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण
TOP STORIES

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
Next Post
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ

आइतवार, मंसिर ३, २०८०
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

आइतवार, असार १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिलन र सुनसरी पहिलो
TOP STORIES

मिलन र सुनसरी पहिलो

शनिबार, चैत्र १४, २०८२
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

शनिबार, चैत्र १४, २०८२
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज दिनभरी पानी पर्ने सम्भावना

शनिबार, चैत्र १४, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
FEATURED

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

शनिबार, चैत्र १४, २०८२
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण
TOP STORIES

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस
TOP STORIES

किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस

शुक्रबार, चैत्र १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In