Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

Sambridinews by Sambridinews
आइतवार, माघ २५, २०८२
in FEATURED, अर्थ, समाचार
0
नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता र झेल भएको आरोप लगाएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गरी मञ्चले सो बारे जानकारी गराएको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले तथ्यांकसहित जानकारी गराउँदै स्वदेशी उत्पादन र उपभोगको अवस्थाभन्दा धेरै परिमाणमा भारतबाट चामल आयात भइरहेको दाबी गरे।

महर्जनका अनुसार नेपालमा वार्षिक अधिकतम ४० लाख मेट्रिक टन चामलको आवश्यकता रहेकामा करिब ३० लाख मेट्रिक टन स्वदेशमै उत्पादन भइरहेको छ। तर प्राप्त भरपर्दो सूचनाअनुसार ३६ वटा ठूला खाद्यान्न व्यापारीहरूले मात्रै वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको लंगग्रेन चामल वैध तथा अवैध रूपमा भारतबाट आयात गरिरहेका छन्।

You might also like

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

उनले स्रोतको हवाला दिँदै भारतमा बिक्री वितरणमा प्रतिबन्धित, म्याद नाघेको तथा भारतीय उपभोक्ताले नखाने स्तरको चामल नेपाल सरकारका भन्सार विभाग, प्लान्ट क्वारेन्टीनलगायत निकायसँग मिलेमतो गरी नेपाल भित्र्याइँदै आएको आरोप लगाए। यस्तो चामललाई लंगग्रेन बासमतीको नाममा ब्रान्डिङ गरी नेपाली बजारमा बिक्री वितरण गरिएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा कर छल्ने विषय पनि उठाइएको छ। औद्योगिक आयातमा २० प्रतिशत र व्यवसायिक आयातमा २५ प्रतिशत कर लाग्ने व्यवस्थाको दुरुपयोग गर्दै अस्तित्वमै नभएका उद्योगको नाममा प्रोसेसिङ र प्याकेजिङ देखाई ५ प्रतिशत करसमेत छल्ने गरिएको आरोप लगाइयो। ठूला ३६ व्यापारीबाहेक थप १२५ व्यवसायिक फर्मले पनि लंगग्रेन बासमती चामलको नाममा बजारमा विक्री गर्दै राज्य र उपभोक्तालाई ठगी गरिरहेको मञ्चको दाबी छ।

मञ्चले यसअघि मिति २०८२/०९/१० मा प्रधानमन्त्रीसमक्ष निवेदन पेश गरे पनि कुनै कारबाही अघि नबढेको भन्दै मिति २०८२/१०/२३ मा पुनः ताकेता निवेदन दर्ता गराएको जनाएको छ। उपभोक्ता हक अधिकार संरक्षण गर्दै सम्बन्धित निकायलाई छानबिन र कारबाहीको आदेश दिन प्रधानमन्त्रीमार्फत माग गरिएको महर्जनले बताए।

लंगग्रेन बासमती चामल मध्यम र उच्च वर्गका उपभोक्ताले मुख्य खाद्यान्नका रूपमा प्रयोग गर्ने भएकाले यसको गुणस्तर, आयात प्रक्रिया र कारोबारमाथि गम्भीर अध्ययन, अनुगमन र अनुसन्धान आवश्यक रहेको मञ्चको निष्कर्ष छ। शंकास्पद रूपमा ठूलो परिमाणमा कारोबार गर्ने व्यापारी दोषी ठहरिए कडा कारबाही हुनुपर्ने माग गर्दै मञ्चले आम उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।

Related

Previous Post

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

Next Post

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

by Sambridinews
बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

by Sambridinews
बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
Next Post
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

 रियलमीको नोट ७० सार्वजनिक

 रियलमीको नोट ७० सार्वजनिक

शनिबार, भदौ २१, २०८२
भ्रष्टाचार बिरूद्ध कठाेर हुने रविकाे भनाइ

चितवन,२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी

मङ्लबार, बैशाख १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
TOP STORIES

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

मङ्लबार, अशोज ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In