Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

Sambridinews by Sambridinews
आइतवार, माघ २६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२५ माघ,   कोशी, मधेश र गण्डकी प्रदेशका युवाका सरोकारवालाले राष्ट्रिय युवा नीति २०८२ कार्यान्वयन गर्न माग गरेका छन् । युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सार्थक सहभागिताको दूरदृष्टिसहित युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने ध्येय युवा नीतिमा रहेको छ । यस नीतिको लक्ष्यमा युवाको सर्वाङ्गिन विकास गर्ने, राज्यका विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, राष्ट्रभावमा भएका सदाचारी एवं सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य लिएर राष्ट्रिय युवा नीति, २०८२ नेपाल सरकारको मन्त्रिपरिषदबाट २०८२ साल भाद्र २ गते पारित भएको थियो।स्वास्थ्य शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान, उद्यमशील, सिर्जनशील, कर्तव्य तथा दायित्वप्रति निष्ठवान र अधिकारप्रति सचेत युवा शक्तिको विकास संरक्षण र परिचालन गर्नु राष्ट्रको सामाजिक सांस्कृतिक आर्थिक राजनीतिक तथा दिगो विकासमा युवा परिचालनको सुनिश्चितता गर्नु राष्ट्रियताको भावना जागृत गराउँदै समाज रूपान्तरणमा राष्ट्र निर्माणमा युवाहरूलाई नेतृत्वदायी भूमिका बढाउने उद्देश्यका साथ उक्त नीति ल्याइएको कुरा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताउनुभएको छ।  

जागृति बाल तथा युवा सरोकार नेपाल, राष्ट्रिय युवा परिषद् र ब्रिटिस काउन्सिलको संयुक्त सहकार्यमा गण्डकी प्रदेशको पोखरा, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको विराटनगरमा युवाका सरोकारवालाहरूका बीचमा राष्ट्रिय युवा नीति, २०८२ को बारेमा जानकारी गराउने तथा आगामी युथभिजनको बारेमा सुझाव सङ्कलन गर्ने उद्देश्यले छलफल कार्यक्रम सम्पन्न गरेको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभएको छ। माघ १२ गते पोखरा, २१ गते विराटनगर र २३ गते जनकपुरमा सम्पन्न कार्यक्रममा प्रत्येक प्रदेशमा जनप्रतिनिधि तथा सरकारी, गैरसरकारी, संवैधानिक निकाय, युवा अधिकारकर्मी, विकासका साझेदार संस्था, कृषी उद्यमी, निजी क्षेत्र, शैक्षिक क्षेत्र, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका तथा युवा मैत्री, बालमैत्री, पोषणमैत्री, बालविवाह मुक्त, किशोरी सशक्तिकरण, अभियानमा क्रियाशील तीन प्रदेशमा गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।२०६६ मा पहिलो राष्ट्रिय युवा नीति आएपश्चात समयसन्दर्भिकतालाई ध्यानमा राख्दै २०७२मा यिनै व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न २०१५-२०२५ को युथ भिजन ल्याइएको र उक्त युथभिजनको पनि समय समाप्त भएको हुनाले अब समय र परिस्थिति अनुसार नयाँ युथ भिजनको बारेमा छलफल सुरुवात गरिएको कुरा राष्ट्रिय युवा परिषद्का उपसचिव चन्द्रा थापाले बताउनुभएको थियो।  

You might also like

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

युवाको क्षेत्रमा प्रयाप्त अध्ययन अनुसन्धान भई युवा विकासका लागि आवश्यक ठोस कार्यक्रमहरू लक्षित वर्गसम्म पुग्न नसक्नु युवा विकासका प्रमुख समस्याहरूको रूपमा रहेको छ सङ्घीय संरचना अनुरुप नीतिगत तथा संस्थागत व्यवस्था पूर्ण रुपमा क्रियाशील मन्त्रालयहरूको कार्यक्रमहरूको बीचको तादाम्यताको कमी, विगतमा सञ्चालित कार्यक्रमहरूको न्यून प्रभावकारिता स्रोत साधनको अभाव तथा अवसरको समानुपातिक वितरण नहुँदा युथ भिजन र युवा नीति २०७२ ले सोचेअनुरूप उपलब्धि हासिल गर्न नसकेको कुरालाई मध्यनजर राख्दै राष्ट्रिय युवा परिषद् युवा तथा खेलकुद मन्त्रालय नागरिक सङ्घसंस्था साझेदार संस्था निजी क्षेत्र सबैको छलफल र सुझाव अनुरूप राष्ट्रिय युवा नीति, २०८२को विषयमा सरोकारवालालाई जानकारी गराउने र विगतका असल अभ्यासलाई आत्मासात् गर्दै युवामैत्री छलफलबाट आगामी युथभिजनमा सुझाव संकलन गर्न लागिएको कुरा उपप्राध्यापक डाक्टर दिपेश घिमिरेले कार्यक्रममा बताउनुभएको थियो।  

१६ देखि ४० वर्ष उमेरसम्मका युवाहरूको जनसङ्ख्या ४२.५६% छ र यो नयाँ नीतिले अब युवाको उमेर १८ देखि ३५ मा राख्ने निष्कर्ष निकालेको छ । सहभागीहरूले हालसम्मका असल अभ्यासहरूलाई आत्मसात् गर्दै आगामी युथ भिजनमा सहभागी युवाहरूले युवा मैत्री स्थानीय शासन प्रवर्धन, सबै स्थानीय तहमा स्थानीय युवा समिति गठन, सबै प्रदेशमा प्रदेश युवा परिषद् गठन, युवाहरूको जीविकोपार्जन र उद्यमशीलताको सुनिश्चितता, जीवन उपयोगी सीप, प्राण घातक रोगहरूको उपचार, अपाङ्गता भएका तथा यौनिक लैङ्गिक अल्पसंख्यक, वैकल्पिक संरक्षणमा रहेका युवाहरूको लागि विशेष व्यवस्था, जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका लागि विशेष कार्यक्रम, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खेलकुद, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अनुभव आदानप्रदान, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रको नीति निर्माण प्रक्रियामा युवाहरूको समावेशी र सार्थक सहभागिताको सुनिश्चितता गर्नु सुझाव दिएका छन् । युवा नागरिक संघसंस्थाहरूको क्षमता अभिवृद्धि, योग, ध्यान, प्राकृतिक चिकित्सा, खाद्य र पोषण, युवाको प्रजनन स्वास्थ्य, स्वास्थ्य बीमा, मनोसामाजिक समस्याको समाधान, करियर काउन्सेलिङ्, अनलाइन सुरक्षा, लागुपदार्थ दुर्वेशनीबाट सुरक्षा, पर्यटन, वन, ऊर्जा मार्फत युवा उद्यमशीलता तर्फ उन्मुख गर्न युथ भिजनमा उल्लेख गर्नुपर्ने बताएका थिए । युवासँग सम्बन्धित कला, साहित्य, संस्कृतिको विकास, सूचना प्रविधि, अनुसन्धान र आविष्कारको क्षेत्रमा युवाहरूको पहुँच वृद्धि सबै जाति भाषा धर्म क्षेत्र लिङ्गका युवाहरूको अधिकारको ग्यारेन्टी, सुरक्षित आप्रवासन, मानव बेचबिखनको जोखिमबाट संरक्षण, युथ रिजोलुसन २२५० को कार्यान्वयन लगायतका विषयमा आगामी युथ भिजनमा उल्लेख हुनुपर्ने कुरा सहभागी युवाहरूले बताएका छन्। 

राष्ट्रिय युवा परिषद्का उपसचिव नवराज निरौलाले युवा नीतिको कार्यान्वयन र प्रचारप्रसारमा सबै युवाहरू लाग्नुपर्ने बताउँदै युवा परिषद्ले गरेका विभिन्न गतिविधिहरूको बारेमा जानकारी गराउनु भएको थियोसहभागी युवाहरूले प्रदेश र स्थानीय तहले युवाहरूको निम्ति युवाहरूकै अर्थपूर्ण सहभागितामा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउँदै प्रदेशमा र स्थानीय तहमा तत्काल युवाको लागि छुट्टै संरचना बनाउन माग गरेका थिए। कार्यक्रम संयोजक रिता थापाले स्वागत गर्दै प्रदेश स्तरीय छलफलले युवाहरूको क्षेत्रमा लगानी गर्न आगामी युथ भिजनमा मार्गदर्शन हुने बताउँदै प्राप्त सुझावलाई सम्बन्धित निकायमा बुझाई कार्यान्वयन गर्न पहल गर्ने बताउनुभएको थियो। 

सहभागी युवाहरूले युवा कूटनीतिक मार्फत क्षेत्रीय अन्तर्राष्ट्रिय संघसंस्था तथा बहुपक्षीय दुईपक्षीय साझेदारीमा विभिन्न परियोजना तथा कार्यक्रमहरूलाई सञ्चालन गर्न, युवा मार्फत समग्र राष्ट्रको विकास गर्न, संघ प्रदेश स्थानीय तह निजी क्षेत्र र साझेदार संस्था बीचको सहकार्यलाई थप प्रभावकारी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने युवा प्रतिभाहरूको खोजी गरी उनीहरूको सीप र क्षमतालाई उपयोग गर्नुपर्ने बताएका थिए। 

Related

Previous Post

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

Next Post

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

Sambridinews

Sambridinews

Related Posts

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

by Sambridinews
मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

by Sambridinews
मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

by Sambridinews
मङ्लबार, असार ९, २०८३
Next Post
नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता : अध्यक्ष प्रेमलाल महर्जन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 

महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल 

मङ्लबार, भदौ ३१, २०८२
आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

सोमवार, माघ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

मङ्लबार, असार ९, २०८३
हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो
FEATURED

हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In