Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि

Sambridinews by Sambridinews
बुधबार, माघ २२, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

प्रिन्स र आदित्यलाई स्वर्ण

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु


जेबी स्कुलको आयोजनामा दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने जेबी स्कुलका प्रिन्सिपल नारायण रोकाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै विधामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् । सिनियर गल्र्समा कक्षा ९ सम्म तथा जुनियर ब्वाइजमा कक्षा ७ सम्म अध्ययनरतले प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
सिनियर गल्र्सको समूह ‘ए’ मा तेजस्वी एकेडेमी, जेबी र इडेन ब्रिज एकेडेमी (इबीए), समूह ‘बी’ मा आरम्भ, ग्रिनल्यान्ड र मन्जरी, समूह ‘सी’ मा त्रिवेणी, भ्याली पब्लिक र बेलमोन्ट तथा समूह ‘डि’ मा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), फेरिल्यान्ड र सत्य साइ रहेका छन् ।
जुनियर ब्वाइजको समूह ‘ए’ मा आरम्भ, ओएसिस् एकेडेमी र पारामाउन्ट एकेडेमी तथा समूह ‘बी’ मा जेबी, स्कोलर्स होम र पारामाउन्ट एकेडेमी रहेका छन् । त्यस्तै बीएमसीए, लालीगुराँस नेसनल एकेडेमी र ओडिसी इन्टरनेनसल एकेडेमी समूह ‘सी’ तथा त्रिवेणी, बीएनए र ग्रिनल्यान्ड समूह ‘डि’ छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजक जेबीकी निर्देशक सुजु थापाले बताइन् । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिको च्यासिन्डोलस्थित आयोजकै कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा जेबीका भाइस प्रिन्सिपल गणेश न्यौपाने र बास्केटबल प्रशिक्षक नारायण सापकोटाले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

Related

Previous Post

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

Next Post

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

by Sambridinews
आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
Next Post
१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा

'गरिमा सुवर्ण योजना' सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्षमता अभिबृद्धि तालिम सुरु

क्षमता अभिबृद्धि तालिम सुरु

आइतवार, माघ ७, २०८०
लिखु गाँउपालिका उपाध्यक्ष थापाले सरकारी चारपांग्रे सुविधा नलिने

लिखु गाँउपालिका उपाध्यक्ष थापाले सरकारी चारपांग्रे सुविधा नलिने

बिहिबार, पुस २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

शनिबार, चैत्र ७, २०८२
जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 
TOP STORIES

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

शनिबार, चैत्र ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In