Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

Sambridinews by Sambridinews
शुक्रबार, माघ ३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुष ३०, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार, सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्स सेन्टर, गैह्रिधारा, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गरी सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अनुसूचिसहितको वित्तीय प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

कम्पनीले बार्षिक साधारण सभामा साधारण प्रस्तावका रुपमा निम्न बिषय पारित गरेको छ ।
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा पेश हुने आ।व। २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८२ साल आषाढ मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।
३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।
४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१/८२ को मुनाफाबाट चुक्तापुँजी रु. २,५६,५२,२४,४३२/- (अक्षरेपि दुई अर्व छपन्न करोड बाउन्न लाख चौबिस हजार चार सय बत्तिस रुपैयाँ) को ३.०० (तीन दशमलव शून्य) प्रतिशतको दरले रु. ७,६९,५६,७३३/-(अक्षरेपि सात करोड उनान्सत्तरी लाख छपन्न हजार सात सय तेत्तीस रुपैयाँ)नगद लाभांश पारित गरेको छ ।
५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगद लाभांश र वोनस शेयर वापतको कर प्रयोजनको लागि ०.३६८४ (शून्य दशमलब तीन छ आठ चार) प्रतिशतका दरले रु. ९४,५०,८२७-/ (अक्षरेपि चौरानब्बे लाख पचास हजार आठ सय सताईस रुपैयाँ) नगद लाभांश पारित ग¥यो ।
त्यसैगरी बार्षिक साधारण सभाले विशेष प्रस्तावका रुपमा स्
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ।व। २०८१र८२ को मुनाफाबाट चुक्तापुँजी रु. २,५६,५२,२४,४३२/- (अक्षरेपि दुई अर्ब छपन्न करोड बाउन्न लाख चौबिस हजार चार सय बत्तिस रुपैयाँ) को ४.०० (चार दशमलव शून्य) प्रतिशतको दरले रु. १०,२६,०८,९७८/- (अक्षरेपि दस करोड छब्बीस लाख आठ हजार नौ सय अठहत्तर रुपैयाँ) बराबर बोनस शेयर वितरण गर्ने। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।
२. यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि भई रु.२,६६,७८,३३,४०९/-(दुई अर्ब छैसाठी करोड अठहत्तर लाख तेत्तीस हजार चार सय नौ रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुंजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
३ . कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकलाई प्रदान गरिएको बैठक भत्ता उल्लेख गर्ने गरी कम्पनीको नियमावली को नियम १६ (१) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
४. कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ग) बमोजिम आ.व. २०८१ /८२ मा भएको खर्च अनुमोदन गर्ने ।
५. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । रहने कम्पनीले जनाएको छ। उक्त राशिमा कर प्रयोजनको रकम समेत समावेश गरी माथिका सम्पूर्ण बिषयहरुलाई बार्षिक साधारण सभाले सर्वसम्मत रुपले स्वीकृत गरेको छ।
सभालाई सम्बोधन गर्दै सभाध्यक्ष बिमल प्रसाद वाग्लेले कम्पनीको प्रगति र उन्नतिमा निरन्तर साथ र विश्वास प्रदान गर्ने शेयरधनी, बीमित, पुनर्बीमा कम्पनी, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्थासहित कर्मचारी, अभिकर्ता र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्नु भयो ।

Related

Previous Post

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

Next Post

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

बिहिबार, साउन २४, २०८१
राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय

सोमवार, फाल्गुन २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In