Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, माघ १, २०८२
in Uncategorized
0
नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का उपलब्धि, चुनौती र आगामी रणनीति विषयक विभिन्न एजेन्डाहरू पारित गरेको छ।

सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड र भूराजनीतिक प्रभावपछि क्रमशः सुधारतर्फ उन्मुख भइरहेको बताइन्। नेपालमा २०८१/८२ मा आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने अनुमान भए पनि २०८२/८३ मा राजनीतिक तथा सामाजिक अनिश्चितताले आर्थिक गति प्रभावित हुन सक्ने धारणा व्यक्त गरियो।

You might also like

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

कम्पनीका अनुसार समिक्षा वर्षमा बीमा शुल्क १०.२६ प्रतिशतले बढ्दै कूल रु. २,२५९.३७ करोड पुगेको छ। सो अवधिमा बीमा करार दायित्व १८.८३ प्रतिशतले बढेर वर्षान्तसम्म रु. ९,४५८.७७ करोड पुगेको छ। कम्पनीले मृत्यु, परिपक्वता तथा अन्य दाबी शीर्षकमा कूल रु. ९४८.६५ करोड भुक्तानी गरेको छ।

नेशनल लाइफले लगानी योग्य सबै रकम बीमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शी र दीर्घकालीन सम्भावना भएका क्षेत्रमा गरिएको जनाएको छ। कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले बढेर रु. ७,७९०.२० करोड पुगेको छ भने औसत प्रतिफल दर ८.७६ प्रतिशत रहेको छ।

कम्पनीले सोही अवधिमा हिमालयन बैंक लिमिटेडको २.८ करोडभन्दा बढी संस्थापक शेयर खरिद गरी बैंकमा आफ्नो स्वामित्व १३.६१ प्रतिशतमा पुर्‍याएको जानकारी दिएको छ। कम्पनीले प्रवर्द्धन गरेको नेशनल क्यापिटल लिमिटेडले पहिलो वर्षमै ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

इटहरीमा नयाँ व्यापारिक भवन निर्माण, प्रविधि अभिवृद्धि तथा कर्मचारी प्रशिक्षणका कार्यक्रमलाई पनि कम्पनीले प्राथमिकतामा राखिरहेको बताइएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले स्वास्थ्य र शिक्षा क्षेत्रमा केन्द्रित भएर समिक्षा वर्षमा रु. ७० लाख २५ हजार सहयोग गरेको छ। सो मध्ये रु. २५ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा, तथा रु. २५ लाख बाल स्वास्थ्य उपचार परियोजनामा विनियोजन गरिएको छ।

सभाले ८.५ प्रतिशत नगद तथा ४ प्रतिशत बोनससहित कुल लाभांश पारित गरेको छ। लाभांश वितरणपछि कम्पनीको चुक्ता पूँजी रु. ५.६९ अर्ब पुगेको छ, जसले जीवन बीमा कम्पनीका लागि राखिएको न्यूनतम चुक्ता पूँजी मापदण्ड नाघ्ने जनाएको छ।

अध्यक्ष सिंहले आगामी वर्षहरूमा कम्पनीले बीमा सेवा विस्तार र जनविश्वास वृद्धिमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

Related

Previous Post

‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक

Next Post

नेपाली कांग्रेसकाे महाधिवेशनले नयाँ नेतृत्व चयन

Sambridinews

Sambridinews

Related Posts

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

नेपाली कांग्रेसकाे महाधिवेशनले नयाँ नेतृत्व चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

समृद्धिलाई डिएभी फुटसल उपाधि

समृद्धिलाई डिएभी फुटसल उपाधि

आइतवार, माघ १९, २०८२
धनगढीमा ग्रासरुट क्रिकेटका लागि दुई प्रशिक्षक नियुक्त

धनगढीमा ग्रासरुट क्रिकेटका लागि दुई प्रशिक्षक नियुक्त

सोमवार, माघ २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In