Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, May 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

Sambridinews by Sambridinews
बिहिबार, पुस २४, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एनआईसी एशिया बैंकको इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकको गुनासोे छ

You might also like

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पु¥याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कानूनद्वारा बर्जित गम्भीर क्रियाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पु¥याइरहेको बैंकिङ्ग क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कुनै पनि वहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग अपिल समेत गरेको छ ।

Related

Previous Post

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

Next Post

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

Sambridinews

Sambridinews

Related Posts

FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
Next Post
नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्रोत नखुलेको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीनजना पक्राउ

स्रोत नखुलेको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीनजना पक्राउ

सोमवार, मंसिर १०, २०८१
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

आइतवार, जेष्ठ १०, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

शुक्रबार, जेष्ठ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In