Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, पुस ३, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, स्थानीय तह
0
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२ पुष, ललितपुर । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस भब्य रुपमा मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मित्रवत् संयोजनले महानगरले अपेक्षाकृत काम गर्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो “हरियालीप्रवर्धन, कला संस्कृति र प्रविधिमैत्री सेवाले महानगरपालिका आज सबैको आकर्षणको केन्द्र बनेको छ ।” उपप्रमुख मञ्जली शाक्यवज्राचार्यले छेमडोल अड्डाको नामबाट सुरु भएको महानगरपालिकाले अहिले पनि सरसफाइ र हरियालीप्रवर्धनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महानगरपालिका प्रशासनिकएकाइ मात्र नभएर कला, संस्कृति र सम्पदाको उद्गम थलो भएको बताउनुभयो ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो सो अवसरमा गत आर्थिक वर्ष २०८१÷८२मा महानगरपालिकामा सबैभन्दा बढी कर तिर्नेसंस्थागत तर्फ महानगरपालिकाको वडा नं.३ मा रहेको रातो बङ्गला स्कुललाई सम्मान गरिएको थियो । उक्त स्कुलले गत वर्ष ७६ लाख रुपियाँ महानगरपालिकालाई कर तिरेको थियो । त्यस्तै व्यक्तिगततर्फ सबै भन्दा बढी कर तिर्ने निरा राज्यलक्ष्मी राणालाई सम्मान गरिएको थियो ।
त्यस्तै कला, साहित्य र सामाजिक सेवाकामाध्यमबाट महानगरपालिकालाई रचनात्मक सहयोगगर्ने धर्मलाल मर्हजन, खेलकुद कराँतेतर्फ रवि महर्जन,कला र नृत्यतर्फ नारायणदेवी प्रधान, चित्रकला तर्फ बाबुरत्न द्यःल, पत्रकारितातर्फ नारायण किलम्बूलार्इ सम्मान गरिएको थियो । महानगरपालिकाले उत्कृष्टमहानगर सेवा पुरस्कारबाट महानगरपालिकाका कर्मचारी राजेन्द्रप्रसाद अधिकारीलगायत विभिन्न व्यक्ति तथा कर्मचारीलाई सम्मान गरेको थियो ।
ललितपुर महानगरपालिका विसं १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाकोनामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो । त्यस्तै विसं१९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुुनः ललितपुर नगरपालिका, २०५२ सालमा ललितपुुरउपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो ।

You might also like

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

Related

Previous Post

एमाले महाधिवेशन : १० बजेदेखि मतगणना सुरू

Next Post

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

by Sambridinews
बुधबार, असार ३, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

by Sambridinews
मङ्लबार, असार २, २०८३
विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

by Sambridinews
सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

by Sambridinews
सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

by Sambridinews
सोमवार, असार १, २०८३
Next Post
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

बिहिबार, फाल्गुन ७, २०८२
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

देशका पहाडी भागमा मेघगर्जन सहित बर्षाको सम्भावना

आइतवार, फाल्गुन २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

बुधबार, असार ३, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

मङ्लबार, असार २, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

सोमवार, असार १, २०८३
विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

सोमवार, असार १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In