Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

Sambridinews by Sambridinews
सोमवार, मंसिर १६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

काठमाडौँ, मङसिर ,  नेपालले आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने इस्पोर्ट्स टिमलाई विदाइ गर्नुभयो । एनओसी अध्यक्ष श्रेष्ठले इस्पोर्ट्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिनुभयो । उहाँले भन्नुभयो– यो टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा गरेको छु । अध्यक्ष श्रेष्ठले विश्वव्यापीरुपमै इस्पोर्ट्स तीब्र गतिमा लोकप्रिय भइरहेको भन्नुहुँदै एनओसीले इ स्पोर्ट्सले खेलका साथै युवा प्रतिभाशाली खेलाडीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आइइएसएफ विश्व ईस्पोट्र्समा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ । पुरुष टिममा
विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहनुभएको छ । प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान हुनुहुन्छ ।  महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नुहुनेछ । महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ हुनुहुन्छ । यसैगरी नेपाल इस्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोल पनि मलेसिया जानुहुनेछ ।

Related

Previous Post

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

Next Post

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

Sambridinews

Sambridinews

Related Posts

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
TOP STORIES

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

आइतवार, साउन १९, २०८२
file photo

सरकारलाई पूर्णता दिनेबारे गठबन्धन दलहरुको बैठक बस्दै

आइतवार, चैत्र १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२
एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
TOP STORIES

एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

सोमवार, मंसिर १६, २०८२
आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई
TOP STORIES

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

सोमवार, मंसिर १६, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

सोमवार, मंसिर १६, २०८२
काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन
TOP STORIES

काठमाडाैंका मेयर बालेनका बुबाकाे पिसाब संक्रमणबाट निधन

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In