काठमाडाैं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको ४९ औं वार्षिक साधारण सभा आगामी पौष ९ गते हुने भएको छ।
नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा गत भादौ १९ गते बसेको नाडाको २२ औं र मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकले यूताे निर्णय गरेकाे हाे ।
‘नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा गत भादौ १९ गते बसेको नाडाको २२ औं र मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित आगामी पौष ९ गते बुधबार नाडाको ४९ औं वार्षिक साधारण सभा दि प्लाजा, ललितपुरमा बोलाउने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएकाे छ।















