Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह

Sambridinews by Sambridinews
आइतवार, मंसिर १४, २०८२
in TOP STORIES, राजनीति, समाचार
0
नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले ५४ प्रतिशत हस्ताक्षर भईसकेको अवस्था हुंदा बिशेष महाधिवेशनको प्रकया सुरु भईसकेको बताएका छन् । उनले सामाजिक संजालमा लेख्दै बिशेष महाधिभेसन पक्षधरले खुट्टा नकमाई सरेको सरै गर्ने केन्द्रीय समितिमा नगई महाधिवेशनका लागि पर्चा, पम्लेट, महाधिवेसनस्थलको तयारीमा लाग्नुपर्ने बताएका छन् । नेता आचार्यले ५४ प्रतिशत महाधिवेसन प्रतिनिधिले हस्ताक्षर गरी माग गरिएको बिषयमा केन्द्रीय समितिसंग महाधिवेशनबारे निर्णय हेरफेर गर्ने अधिकार नभएको भन्दै अनुमोदन गर्नेबाहेकको बिकल्प नभएको दाबी गरेका छन् ।

कांग्रेस बैठक पटक पटक सारेका कारण आक्रोशिद हुंदै आचार्यले भनेका छन्, “भदौ २३-२४को जेनजी आन्दोलन, २७ घण्टामा सरकार परिवर्तन तथा ७६ जनाको रगत लत्पतिए पछि केन्द्रीय समिति पनि अनुमोदन त हुनुपर्यो नि हैन र ?” उनले थपे, “सभापति, पदाधिकारी वा सदस्यहरुमा जोसुकै चुनिनुहोस् तर अधिवेशनको कुरा उठीसकेपछि ब्याक हुनु राम्रो होईन, पटक्कै राम्रो होईन,पार्टी, लेकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ !” नेता आचार्यको स्टाटस् जस्ताको तस्तैः नेपाली कांग्रेसमा अधिवेशन गर्दा किन आपत्ति ? ५४ प्रतिशत(धारा १७-२)को हस्ताक्षर भएको अवस्थामा अधिवेशनको बिषयमा छलफल नै आवश्यक छैन ! भदौ २३-२४को जेनजी आन्दोलन, २७ घण्टामा सरकार परिवर्तन तथा ७६ जनाको रगत लत्पतिए पछि केन्द्रीय समिति पनि अनुमेदन त हुनुपर्यो नि हैन र ? गुट-उपगुटको कुरा छाडौं, को नेतृत्वमा पुग्छ छाडौं ! अधिवेशनको माग नाजायज छैन, पटक-पटक भन्छु, ४ बर्षमा हुन नीयमित हुन नसकेमा बिशेष महाधिभेसन हुनु पर्छ भन्ने माग पनि गलत छैन,

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सभापति, पदाधिकारी वा सदस्यहरुमा जोसुकै चुनिनुहोस् तर अधिवेशनको कुरा उठिसकेपछि ब्याक हुनु राम्रो होईन, पटक्कै राम्रो होईन,पार्टी, लेकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ ! नेतृत्वगण कृपया तत्काल अधिवेशनको मिति तोक्नुहोस्, कांग्रेस पार्टीलाई दुर्घटनाबाट बचाउनुहोस्! कार्यकर्तामा र शुभचिन्तकमा भएको महाधिभेसनको अन्योल हटाउनुहोस् अव पार्टीको बिधानमा कुनैहालतमा ४ बर्षमा अधिवेशन गर्नेगरी संसोधन पनि गर्नुहोस्, अव सभापतिमाथी सांघातिक आक्रमण हुंदा, पार्टी केन्द्रीय कार्यालय ध्वस्त हुंदा, नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ताका घर सम्पति ध्वस्त भई सरकारको सहयात्री दलका हैशियतमा रहंदा देशै जल्दा केही गर्न नसक्ने कांग्रेस पार्टी नेतृत्व कि परिवर्तन हुनुपर्छ नत्र अनुमोदन, एक प्रकारले त केन्द्रीय समितिसंग ५४ प्रतिशतको हस्ताक्षर भईसकेपछि बिशेष अधिवेसनका बिषयमा छलफल गर्ने अधिकार पनि सकियो, अनुमोदन गर्ने हैशियतमात्र छ, केन्द्रीय समितिके बडी भन्दा त महाधिवेशन प्रतिनिधिहरुको बडी नै ठुला हो, होईन र ? कि अझ अझ ५४ प्रतिशत कृयाशीललाई हस्ताक्षर गराएर महाधिवेसन नगर्ने मुद्दा वलियो बनाउनुपर्यो नत्र महाधिवेशन पक्षधरले ५४ प्रतिशतलाई हस्ताक्षर गराएको सही हो भने र बिशेश महाधिवेशन पक्षधरसंग अलिकति पनि दम छ भने कांग्रेस बिशेष महाधिवेषनको मुखमा छ, पटक-पटक सर्ने केन्द्रीय समिति बैठकमा नगएर, बहिस्कार गरेर बिशेष महाधिवेशनको तयारीमा लाग्नुहोस् यसमा यो वा त्यो रुपमा प्रश्नै नगरौं, नअल्झाऔं ! जय नेपाल !

Related

Previous Post

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

Next Post

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने

बिहिबार, बैशाख १८, २०८२
नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

बिहिबार, मंसिर २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In