Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, July 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ नेपालमा हुने 

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक २९, २०८२
in अर्थ, समाचार
0
अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५  नेपालमा हुने 
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ नेपालमा हुने भएको छ । नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्सले गर्वका साथ घोषणा गर्दछ कि एओटीसीए २०२५ अन्तर्राष्ट्रिय कर सम्मेलन मंसिर २ देखी ५ गतेसम्म (नोभेम्बर १८ देखि २१) द सोल्टी काठमाडौमा आयोजना हुने भएको जानकारी दिएको हो ।

यो कार्यक्रम एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा सञ्चालन हुँदैछ, जसले एसिया र ओसियान क्षेत्रका २० भन्दा बढी देशका कर व्यवसायिक संस्थाहरूलाई एकताबद्ध गरेको छ । 

You might also like

गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि सिल्भर अवार्ड

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

इन्धनको मूल्यमा ठुलो गिरावट: पेट्रोल, डिजेल र एलपी ग्यासकै भाउ घट्यो

सन् १९९२ मा स्थापना भएको एशियन-ओसियान टयाक्स कन्सल्टेन्ट्स एसोसिएसनले कर परामर्श व्यवसायमा उच्च नैतिक मापदण्ड, व्यावसायिक उत्कृष्टता र समावेशी तथा दिगो आर्थिक विकासलाई प्रोत्साहन गर्ने कर सुधारहरूलाई समर्थन गर्दै आएको छ।

नेपालको कर प्रणालीको विकसित रूप प्रदर्शन गर्ने र नेपाली कर व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग जोड्ने लक्ष्य राखेको छ । यस्तै नेपालका कर र वित्त व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, कर नीति र अनुपालनमा अन्तर्राष्ट्रिय सर्वोत्तम अभ्यासहरूको आदानप्रदान र नेटवर्किङलाई प्रवर्द्धन गर्ने तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानी क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने यसको मुख्य उदेश्य रहेको छ ।

विकासशील देशहरूको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रहरूमा कर नीति कार्यान्वयनका चुनौतीहरू, विश्वव्यापी कर अनुपालनमा कर व्यवसायीहरूको भूमिका र कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर र चुनौतीहरू जस्ता विषयहरू समावेश हुनेछन् ।

अन्तर्राष्ट्रिय कर सम्मेलन मा ३५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र २०० जना नेपाली कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने बताइएको छ ।    

Related

Previous Post

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

Next Post

मंसिर ५ गतेसम्म मतदातानामावलीमा नाम समावेश गर्न सकिने

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि सिल्भर अवार्ड
TOP STORIES

गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि सिल्भर अवार्ड

by Sambridinews
बुधबार, असार १७, २०८३
लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी
FEATURED

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

by Sambridinews
बुधबार, असार १७, २०८३
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

इन्धनको मूल्यमा ठुलो गिरावट: पेट्रोल, डिजेल र एलपी ग्यासकै भाउ घट्यो

by Sambridinews
बुधबार, असार १७, २०८३
नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

by Sambridinews
मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

by Sambridinews
मङ्लबार, असार १६, २०८३
Next Post
निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

मंसिर ५ गतेसम्म मतदातानामावलीमा नाम समावेश गर्न सकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

शुक्रबार, भदौ १३, २०८२
विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

सोमवार, कार्तिक ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि सिल्भर अवार्ड
TOP STORIES

गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि सिल्भर अवार्ड

बुधबार, असार १७, २०८३
लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी
FEATURED

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

बुधबार, असार १७, २०८३
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

इन्धनको मूल्यमा ठुलो गिरावट: पेट्रोल, डिजेल र एलपी ग्यासकै भाउ घट्यो

बुधबार, असार १७, २०८३
नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

मङ्लबार, असार १६, २०८३
एजनको प्रोडक्ट लोन्च
TOP STORIES

एजनको प्रोडक्ट लोन्च

मङ्लबार, असार १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In