Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 11, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक २६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंकको कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा आचार्यलाई नियुक्त गरेको हो ।

सिइओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ। माघ १२ गतेदेखि आचार्यले कार्यभार सम्हाल्नेछन् । 

You might also like

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

बर्खास्तीको बाटोमा ऊर्जामन्त्री कुलमान घिसिङ

स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् । 

हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी निभाउँदै आएका उनी यसअघि पनि बैंकको दशवटा विभागमा विभागीय प्रमुखका रूपमा राम्रो अनुभव बटुलेका थिए । 

उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । 

उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

Related

Previous Post

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

Sambridinews

Sambridinews

Related Posts

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह
TOP STORIES

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

by Sambridinews
मङ्लबार, कार्तिक २६, २०८२
रोहितले दार्जिलिङमा टेनिस खेल्ने
TOP STORIES

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

by Sambridinews
मङ्लबार, कार्तिक २६, २०८२
बर्खास्तीको बाटोमा ऊर्जामन्त्री कुलमान घिसिङ
FEATURED

बर्खास्तीको बाटोमा ऊर्जामन्त्री कुलमान घिसिङ

by Sambridinews
मङ्लबार, कार्तिक २६, २०८२
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’
TOP STORIES

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

शनिबार, जेष्ठ ३२, २०८२
एक क्विन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेडर्स प्रालिको गोदाममा राजस्व अनुसन्धान विभागले छापा

एक क्विन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेडर्स प्रालिको गोदाममा राजस्व अनुसन्धान विभागले छापा

बुधबार, साउन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त
TOP STORIES

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

मङ्लबार, कार्तिक २६, २०८२
प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह
TOP STORIES

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, कार्तिक २६, २०८२
रोहितले दार्जिलिङमा टेनिस खेल्ने
TOP STORIES

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

मङ्लबार, कार्तिक २६, २०८२
बर्खास्तीको बाटोमा ऊर्जामन्त्री कुलमान घिसिङ
FEATURED

बर्खास्तीको बाटोमा ऊर्जामन्त्री कुलमान घिसिङ

मङ्लबार, कार्तिक २६, २०८२
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’
TOP STORIES

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

सोमवार, कार्तिक २५, २०८२
Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

सोमवार, कार्तिक २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In